कांग्रेसले सर्वदलीय बैठक बोलाउने

काठमाडौं, १७ असोज । नेपाली काँग्रेसको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सकेसम्म सहमतिको सरकार गठनका लागि सर्वदलीय बैठकमा छलफल गर्ने तय गरेको छ । बैठकपछि उपसभापति रामचन्द्र पौडेलले पत्रकारलाई दिनुभएको…

पत्नीसँग काका सल्केपछि……

मुगु, १७ असोज । मुगुको कार्कीवाडा गाविस–५ का धर्मराज विकले अवैध शारीरिक सम्बन्ध राखेको भेटाएपछि गएराति आफ्नै पत्नी र काकाको हत्या गरेका छन् । पच्चीस वर्षीय धर्मराजले २० वर्षीया श्रीमती पुतली र आफ्नै काका नाता पर्ने २७ वर्षीय जगेन्द्रको…

हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग निर्माण हुँदै

हेटौंडा, १७ असोज ।  हेटौंडाबाट काठमाडौं जोड्ने बैकल्पिक सडकको काम तीव्र गतिमा भईरहेको छ । तत्कालिन कान्ती राजपथको ट्रयाक चौडाई गरी सडम स्तरोन्नतीको काम भइरहेको हो । सडक डिभिजन कार्यालय ललितपुरले २०१६ भित्र सम्पन्न गर्ने गरी २०७० असारबाट सडक…

राप्रपा नेपालका महामन्त्री गुरुङको निधनमा

काठमाडौं, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा पार्टीले सात दिन शोक मनाउने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान पार्टी कार्यालय, धुम्बाराहीमा बसेको आकस्मिक…

कोरल्ला नाका खुलाउन तिब्बत इच्छुक

पर्वत, १७ असोज । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको…

नाकाबन्दी खोल्न भारत सरकारको निर्देशन

काठमाडौं, १६ असोज  । भारतले नेपालमा लगाउँदै आएको अघोषित नाकाबन्दी खोल्न मातहतका निकायलाई निर्देशन दिएको छ । भारतको विदेश मन्त्रालयले शनिबारैबाट नेपाल–भारतका सबै नाकामा आवत–जावतमा देखिँदै आएको अवरोध सहज बनाउन निर्देशन दिएको स्रोतले जनाएको छ…

दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउँछौँ : अध्यक्ष दाहाल

काठमाडौँ, १६ असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विभिन्न खालको टुटफुट भए पनि आगामी दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउने विश्वास व्यक्त गर्नुभएको छ । एमाओवादी केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको पार्टी…

नयाँ शक्ति निर्माणबारे डा. बाबुराम छलफल गर्दै

गोरखा, १६ असोज । एकीकृत नेकपा (माओवादी) परित्याग गरेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पहिलो पटक आज गृह जिल्ला गोरखा आउनुभएको छ । गोरखा क्षेत्र नं. १ बाट निर्वाचित भई संविधानसभा र व्यवस्थापिका–संसद्को सदस्य रहनुभएका भट्टराई सांसद पद…

हस्तक्षेपको विरोध

नेपाली जनताको दैनिक जीवन कष्टकर हुनेगरी भइरहेको भारतीय हस्तक्षेपको विरोध गँदै कतारमा कार्यरत नेपालीहरु ।

फोकस नेपाल

फोकस नेपालको तेस्रो वार्षिकत्सवको अवसरमा आयोजीत कार्यक्रममा प्रमुख अतिथि एमाले नेता भरतमोहन अधिकारी लगायत सम्मानीत व्यक्तित्वहरु नृत्य प्रस्तुत हेर्दै ।