एन आर एनको मतदान सुरु

चारदिशा काठमान्डौ गैर आबासीय नेपाली संघको चालु महाधिबेश्नमा जारी निर्वाचनमा मतदान सुरु भएको छ । इलेक्ट्रोनिक मेशिनको माध्यमबाट गरिने मतदानमा अध्यक्ष पदका उम्मेदवार एबम बर्तमान अध्यक्ष शेस घलेले पहिलो भोट गर्दै मतदानको सुरुवात गरे । चार…

आपूर्ति सहज बनाउन देउवाको भारतलाई आग्रह

काठमाडौँ, २८ असोज । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपालको आपूर्ति व्यवस्था चाँडो सहज बनाउन भारत सरकारलाई आग्रह गर्नुभएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान)को ३७ औँ वार्षिक साधारण सभा तथा…

आन्दोलनरत दलसँग वार्ता गर्न सरकारलाई आग्रह

काठमाडौं, २८ असोज । ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आजको पहिलो बैठकले आन्दोलनरत तराई–मधेस केन्द्रित दलसँग वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले…

उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन

काठमाडौं, २८ असोज । सरकारलाई समर्थन गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको आज बसेको बैठकले ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले एमाओवादीका अध्यक्ष…

राजधानीमा इन्धनसँगै औषधिको अभाव

काठमाडौं, २८ असोज । भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाहेक अन्यत्र खुकुलो पार्दै लगेको छ । मुलुकको कुल आयातको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने वीरगन्ज नाका भने अझै ठप्प रहेको छ । वीरगन्ज नाका ठप्प…

जुवा खेल्दै गरेका १० जना पक्राउ

ललितपुर, २८ असोज । जुवातास खेलिरहेको अवस्थामा बुधबार १० जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–३ झम्सीखेलस्थित मिरर लञ्ज रेष्टुरेन्टको भुइँतलाको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका…

एमाओवादीले भोलि मन्त्रीको नाम सिफारिस गर्ने

काठमाडौँ, २७ असोज । सरकारमा सहभागी हुने मन्त्री छान्नका लागि आज बसेको एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको बैठकमा सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको छ । एमाओवादी प्रवक्ता दिनानाथ शर्माले आज स्थायी समिति सदस्यले सरकारमा…

सभामुख र उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ, २७ असोज । व्यवस्थापिका–संसद्को सभामुख र उपसभामुखमा दलहरुबीच सहमति कायम हुन नसके यही असोज २९ गते शुक्रबार ती पदका लागि निर्वाचन हुने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले…

काँग्रेसले राष्ट्रपतिलगायत मुख्य पदमा उम्मेदवारी दिने

काठमाडौं, २७ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अन्य राजनीतिक दलसँग छलफल गरेर आफ्नो पार्टीले राष्ट्रपतिलगायत अन्य मुख्य पदमा उम्मेदवारी दिने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले आज यहाँ आयोजना…

एनआरएन महाधिवेशन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं महाधिवेशन उद्घाटन समारोहका सहभागी । आज बुधबारबारेदेखि सुरु भएको महाधिवेशनले विहीबार नेतृत्व छनोट गर्नेछ ।