तीन महिनापछि विद्यालय जान पाउँदा…

झन्डै तीन महिनदेखि पढ्नबाट वञ्चित बालबालिका आज अन्तर्राष्ट्रिय बाल दिवसकै दिन विद्यालय जान पाएका छन् । बिहानी कक्षा सञ्चालनका लागि अवरोध नगर्ने आन्दोलनरत मधेसी दलको निर्णयपछि आज मुसहर, चमार, खत्बे, बाँतर, पासवान, डोम, मेस्तरलगायत अत्यन्त…

औषधी बोकेको ट्रकमा मोर्चाद्वारा आगजनी

बीरगंज, ४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा औषधी बोकेको ट्रकमा आजगनी गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधी आयातमा कुनै अवरोध नगर्ने निर्णय गरे लगत्तै कार्यकर्ताहरुले औषधीको ट्रकमा आगजनी गरेका…

नेपाल महिला सङ्घ

नयाँ संबिधानको बिशेषताको बारेमा जानकारी गराउन नेपाल महिला सङ्घले शुक्रबार बेनीमा आयोजना गरेको अञ्चलस्तरीय कार्यक्रममा सहभागी नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद चन्द्र भण्डारी, डा. डिना संङग्रौला, रेशमबहादुर बानिया लगायतका अतिथिहरु…

उद्धार कोषमा सनोफीको तर्फबाट

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भारतीय औषधी उत्पादक कम्पनी सनोफीको तर्फबाट ५२ लाख ८७ हजार रुपैयाँको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार हस्तान्तरण गर्दै ।

लहलहाउदो तोरी

खेतमा फुलेको लहलहाउदो तोरी बाली । तोरीमा उन्नत जातको बीउ प्रयोग नहँुदा उत्पादन घट्दै जान थालेपछि कृषकको आकर्षण घटेको छ ।

चीनले मुस्ताङमा छ गुणा अनुदान बढायो

मुस्ताङ, ४ मङ्सिर । चीन सरकारले हिमाली जिल्ला मुस्ताङलाई बर्सेनि दिँदै आएको अनुदानमा यसवर्षदेखि वृद्धि गरेको छ । नेपाली पक्षबाट हुने मागका आधारमा खाद्यान्न र निर्माण सामग्री अनुदानमा सहयोग गर्दै आएको चीनले भूकम्प र भारतीय नाकाबन्दीलाई…

मधेस आन्दोलन अलग राष्ट्रको पक्षमा होइन : नेता यादव

गौशाला, ४ मङ्सिर । सङ्घीय लोकतान्त्रिक मोर्चाका नेता एवम् मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलन अलग राष्ट्रका लागि नभएको बताउनुभएको छ । महोत्तरीको जलेश्वरमा पत्रकारसँगको कुराकानीमा नेता यादवले मोर्चा…

चीनसँग व्यापारिक सम्झौता गर्न भोलि शनिबार त्यसतर्फ जाँदै

काठमाडौँ, ४ मङ्सिर । सरकारले पेट्रो चाइनासँग व्यापारिक सम्झौता गर्न भोलि शनिबार सात सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ पठाउने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो टोलीका लागि आवश्यक प्रक्रियासमेत पूरा गरिसकेको छ । मन्त्रालयका सहसचिव…

गुल्मीका भण्डारीको जापानमा मृत्यु

टोकियो, ४ मङ्सिर । रोजगारीका लागि जापान आएका गुल्मी रूपाकोट– १ का ३५ वर्षीय रमेश भण्डारीको मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीका लागि कुक भिसामा जापानको ओसाका आएका भण्डारीको टोकियोबाट एक घन्टाको अन्तरमा पर्ने गुम्माप्रान्तको ओता सहरमा…

साल्ट लेक सिटी च्याप्टर अध्यक्षमा जल शाह

काठमाडौँ, ४ मङ्सिर । नेपाली अमेरिकन कलाकार सङ्घ, नर्थ अमेरिकाको ‘साल्ट लेक सिटी च्याप्टर’ अध्यक्षमा नायिका जल शाहलाई मनोनीत गरिएको छ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिनुभएकी नायिका शाहलाई भर्खरै बसेको सङ्घको बोर्ड बैठकले…