राजधानीकै प्राथमिक स्वास्थ्य केन्द्रमा छैनन् चिकित्सक

काठमाडौँ, २५ असार । गोकर्णेश्वर नगरपालिका–१०को गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षदेखि चिकित्सक नहुँदा त्यस भेगका स्थानीय जनता चिकित्सा सेवा पाउनबाट वञ्चित भएका छन् । गोकर्ण स्वास्थ्य केन्द्रबाट स्तरोन्नति गरी आर्थिक वर्ष २०६३÷६४…

बेल्चा प्रहार गरी आमाको हत्या

महोत्तरी, २५ असार । महोत्तरीको गौशालामा एक युवकले आफ्नै आमालाई बेल्चा प्रहार गरी हत्या गरेको छ । गौशाला नगरपालिका– ७ का ४५ वर्षीय करियादेवी सदालाई आफ्नै छोरोले बेल्चा प्रहार गरी हत्या गरेको हो । आज बिहान ८ः३० बजे मदिरा सेवन गरेका १८ वर्षीय…

सुत्केरी श्रीमतीको जिब्रो काटेर हत्या

रुकुम, २५ असार । सुत्केरी श्रीमतीको जिब्रोलगायत अन्य अङ्ग काटेर हत्या गर्ने विजयश्वरी–९ अमलाटाकुराका छविलाल बुढालाई प्रहरीले पक्रेको छ । बाइस दिनकी सुत्केरी १९ वर्षीया बालिका घर्तीलाई घरेलु हतियार प्रयोग गरी बीभत्स हत्या गर्ने २४ वर्षीय…

कांग्रेस महाधिवेशन सर्‍यो

काठमाडौं, २५ आषाढ । नेपाली कांग्रेसले भूकम्पलाई कारण देखाउँदै १३औं महाधिवेशनको मिति सारेको छ । यसअघि, भाद्र २४ गतेबाट हुने भनिएको महाधिवेशनको मिति आगामी आश्विन पहिलो साता गर्ने गरी सारिएको हो । शुक्रबार संविधानसभा भवनमा नयाँ बानेश्वरमा…

संविधान मस्यौदाप्रति राष्ट्रपति असन्तुष्ट

काठमाडौं, २५ असार । राष्ट्रपति डा रामवरण यादवले प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुलाई प्रदेशको नामाङ्कन र सीमाङ्कनसहितको संविधानको प्रारम्भिक मस्यौदा जनतामा लगेको भए राम्रो हुने सुझाव दिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज…

बसभित्र पुरिएका पाँचको मृत्यु

नुवाकोट, २४ असार । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको एक यात्रु बस ककनीमा माथिबाट आएको पहिरोमा पुरिँदा चालकसहित पाँचजनाको मृत्यु भएको छ । बसबाट प्रहरीले पाँच जनालाई सकुशल उद्धार गरेको छ । मृतकमध्ये बसका चालक रसुवा जिल्ला भोर्ले गाउँ विकास…

‘ग्रीसको निर्णय लोकतन्त्रको विजय होइन’

युरोपेली दाता (क्रेडिटर्स)बाट आएको पछिल्लो कर्जा प्रस्तावप्रति ग्रीसेली मतदाताको अस्वीकृतिले लोकतन्त्रको विजयलाई प्रतिविम्बित गर्दैन । लोकतन्त्र भनेकै, किनभने अरु कोहीभन्दा ग्रीकका नागरिकले नै यो विषयमा बढी बुझेका छन्, मध्यस्थता,…

चराको प्वाँखको कहानी

जीव शास्त्रीहरुका अनुसार हालसम्म ब्विश्वमा चरामा मात्र प्वाँख पाइएको छ भने अन्य जीवमा छैन । ९६ प्रतिशतभन्दा केही बढी चराहरुमा एकभन्दा बढी किसिमका प्वाँखहरु हुन्छन् । हामीले झलक्क देख्दा चिल्लो जस्तो देखिने प्वाँख आवरणपत्र हो । त्यसले चरालाई…