तीनबुँदे सहमति मधेसको हितमा छैन : अध्यक्ष गच्छदार
उर्लाबारी । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नेपाली काँग्रेस–माओवादी केन्द्रसँग मधेसी मोर्चाले गरेको तीनबुँदे सहमति मधेसको हितमा नभएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै…
स्व.पौडेल–प्रथम वार्षिक स्मृति सभा
रामजी पौडेलʿबादलʾ मेमोरियल ट्रष्टद्वारा शुक्रबार पोखरामा आयोजित नेपाली काँग्रेसका नेता एवम् समाजसेवी स्व.रामजी पौडेलʿबादलʾको प्रथम वार्षिक स्मृति सभामा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि लगायत सहभागीहरु ।
विधिसम्वत् महाधिवेशन हुनुपर्ने माग
काठमाडौँ । विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै काठमाडौँ आइपुगेका नेपाल विद्यार्थी सङ्घका प्रतिनिधिले विधिसम्वत् महाधिवेशन हुनुपर्ने माग गरेका छन् । नेवि सङ्घको ११ औँ महाधिवेशनमा सहभागी हुन आएका विद्यार्थीले रिपोर्टर्स क्लबमा आज पत्रकार…
संशोधन नभए देश विखण्डनतिर जानसक्ने : अध्यक्ष यादव
जनकपुरधाम । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान संशोधन गरी जनताको हक अधिकार सुनिश्चित नगरिए भविष्यमा देश कुनैपनि बेला विखण्डनतिर जान सक्ने बताउनुभएको छ ।
आजदेखि जनकपुरमा आयोजित दुईदिने सङ्घीय…
खाडीका जेलमा रहेका नेपालीको तथ्याङ्क उपलब्ध गराउन प्रमको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी मुलुकका विभिन्न जेलमा रहेका नेपालीको सम्बन्धमा गम्भीर चासो राख्नुभएको छ । परराष्ट्र सचिव शङ्करदास बैरागीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले खाडी मुलुकमा रहेका…
नेविसङ्घ महाधिवेशनको बन्दसत्र भोलि
काठमाडौं । पटक–पटक मिति तोकिँदै स्थगन हँुदै आएको नेपाल विद्यार्थी सङ्घको ११आँै महाधिवेशनको बन्दसत्र भोलि बिहानदेखि सञ्चालन हुने भएको छ । नेविसङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले आज पत्रकार सम्मेलन गरी महाधिवेशन…
स्थानीय निकायको संरचनाबारे दलहरुबीच छलफल
काठमाडौं । सङ्घीय संरचना अनुसार प्रदेशमा स्थानीय तहको संरचना कस्तो हुने भन्नेबारे दलहरुबीच बहस सुरु भएको छ । सत्तारुढ प्रमुख दलका शीर्ष नेताहरुबीच आज सिंहदरबारमा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्र सङ्ख्या तथा सीमा…
निलम्बित सांसद लामासँग एक करोड धरौटी माग
काठमाडौं । गैरकानुनी सम्पति आर्जन गरेको मुद्दामा निलम्बित सांसद ल्हारक्याल लामासँग विशेष अदालतले रु एक करोड धरौटी माग गरेको छ । विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको इजलाशले आज लामासँग सो रकम धरौटी…
दुई करोड रुपैयाँ भ्रष्टाचार अभियोगमा पहारीविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रा डा भरतराज पहारीले रु दुई करोड ४० लाख एक हजार ५९९ बराबरको भ्रष्टाचार गरेको जनाउँदै विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि…
हेलिकप्टर दुर्घटनामा सातजनाको मृत्यु
काठमाडौं । गोरखाबाट एक बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ,…