Browsing

Image

आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं \ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ । विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक एक वर्षपछि केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ यस बीचमा पटक पटक बैठकको मिति तोक्दै…

सरकारले तोक्यो धानको समर्थन मूल्य

काठमाडौं \  सरकारले धानको समर्थन मूल्य तोकेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री  एवम् सरकारका…

सर्वोच्चले मेयर साहलाई वारेस राख्न अनुमति दिएन

काठमाडौं \ सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।अदालतको अवहेलना मुद्दा खेपिरहेका मेयर साहले तारिखका लागि वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिनुभएको थियो । तर,…

राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष मिलेर जानुपर्छ : प्रधानमन्त्री

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि सुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसदमा अवरोध भएकाले त्यो अवसर नपाएको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले आफूलाई कुनै…

तीन ठूला दलले देशलाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने

काठमाडौं \ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाउनु भएको छ । प्रमुख प्रतिपक्ष एमालेले जे बोल्यो, त्यहीनै आफ्नो पार्टीको भाष्य हो भन्ने ढंगले आफ्नो पार्टीलाई संसदमा…

प्रदेश र स्थानीय तहका खाता आजदेखि रोक्का

काठमाडौं \ सोमबारदेखि प्रदेश सरकार र स्थानीय तहका खाता रोक्का भएका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश र स्थानीय तहले सोमबारदेखि एक सातासम्म प्रणालीबाट कुनै पनि रकम भुक्तानी गर्न पाउँदैनन् । आइतबार राति १२ बजेपछि प्रदेश र…

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं \  ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन नापी कार्यालय काठमाडौंका सर्वेक्षक ध्रुव प्रसाद अर्याल र समरजंग कम्पनीका प्रमुख लोकहरि घिमिरे…

सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

समाजवादी मोर्चा, नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने भएको छ । शनिवार आज काठमाण्डाैको आलोकनगरमा रहेकाे नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा…

समस्या समाधान गरेपछि मात्रै सदन अघि बढ्छ : सभामुख घिमिरे

काठमाडौं \ सभामुख देवराज घिमिरेले संसद अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरोध भइरहेको भन्दै उहाँले…

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना आरोपी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । महर्जन नक्कली मोही हुन् । काठमाण्डौ महानगरपालिकाका अधिकृत भट्टराई…