Browsing Tag

main news

जाजरकोट मालपोतको कार्यलयमा अनलाइन सेवा सुरु

जाजरकोट - मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक

सरकारले फिर्ता लियो गुठी विधेयक

काठमाडौँ‍ - सरकारले गुठी विधेयक फिर्ता लिएको छ। भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा मंगलबार साँझ गरेको पत्रकारसम्मेलनमार्फत सरकारले विवादास्पद गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । राष्ट्रियसभामा विचाराधीन

गतल संसदीय नजिर बसाल्न खोजियोः नेता नेपाल

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गरेर गलत गरेको टिप्पणी गरेका छन् । संघीय संसद भवन अगाडी पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले गलत संसदीय

प्रधानमन्त्रीले पहिल्यै बोलेपछि मैले के बोल्ने?

संसदमा गरेको अवरोध बारे बोले देउवा काठमाडौँ – संसदमा आफूले पहिले बोल्न पाउनु पर्ने माग गर्दै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधनबाट रोकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले आफूहरुले जायज माग

लोकसेवा आयोगको विज्ञापन अनुसार आवेदन फाराम भर्ने समय आज सकिदै

काठमाडौं - विवादित लोकसेवा आयोगको विज्ञापन अनुसार आवेदन फाराम भर्ने समय आज सकिने भएको छ । फाराम भर्ने भ्याद सकिनै लाग्दा हिजो धेरै आवेदकहरुले एकैचोटी आवेदन दिन लागेकाले अनलाईनमा समस्या भएको थियो । नियमित म्याद आज सकिने भएपनि दोब्बर

संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले डाके पत्रकार सम्मेलन

काठमाडौँ – संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको अवरोधका कारण बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बेलुका पाँच बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो भनाई

रोस्टम पुगेका प्रधानमन्त्रीले बोल्न पाएनन्, संसद बैठक स्थगित

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद बैठक सुरु भए लगत्तै रोस्टम घेराउ गरेका छन् । कांग्रेसको रोस्टम घेराउका कारण संसद बैठक स्थगित भएको छ । बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । संसद बैठकमा

डेंगु नियन्त्रणमा चुनौती

काठमाडौं - पूर्वी तराईका जिल्लामा देखा परेको डेंगु नियन्त्रण हुन नसक्दा फैलिएर बिरामीको संख्या बढ्न थालेको छ । डेंगु फैलिँदा यसलाई नियन्त्रण गर्न स्थानीय, प्रदेश र संघीय सरकारका स्वास्थ्य निकायलाई चुनौती थपिएको छ ।  ती निकायबीचमा समन्वय

ओली र देउवामा कसले पहिले बोल्ने बारे विवाद हुँदा संसद बैठकमा ढिलाई

काठमाडौँ – प्रधानमन्त्रीले पहिले सम्बोधन गर्ने कि प्रमुख विपक्षी दलका नेताले बोल्ने भन्ने बारे विवाद हुँदा प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा

अस्पतालमै झुण्डिएको अवस्थामा भेटियो युवतीको शव

आफन्तले गरे तोडफोड काठमाडौँ – काठमाडौँको बौद्धस्थित समता अस्पतालमा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । सोमबार बिहानदेखि