नेपाल आउँदैँ चर्चित गायक उदित नारायणका छोरा आदित्य
काठमाडौँमा लाइभ प्रस्तुती दिने
काठमाडौँ - आदित्य नारायण झा बलिउड तथा नेपालका चर्चित गायक उदित नारायण झा र दिपा झा का छोरा हुन् । उनी भारतमा नै जन्मेका र हुर्केका हुन् । आदित्य आफ्नो पुरा परिवार सहित भारतमा नै बस्दै आएका छन् । उनी गायक!-->!-->!-->…
पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ – संसदीय समितिले काठमाडौँको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा!-->!-->!-->…
नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन फ्रान्ससंग प्रधानमन्त्रीको आग्रह
पेरिस - प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
!-->!-->!-->…
लिचीमा भएको रसायनले भारतमा ४७ बालबालिकाको मृत्यु
एजेन्सी - उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ ।
बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो ।
स्वास्थ्य अधिकारीहरूका!-->!-->!-->!-->!-->…
आन्दोलन उछाल्ने कांग्रेसको अस्त्र
गुठी विधेयक
काठमाडौं - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अहिले संसदमा एक विषय जोडतोडका साथ उठाएको छ । सरकारले ल्याएको गुठी विधेयकका विषयमा काँग्रेसले दिनहु संसदमा आवाज उठाइरहेको हो ।
कांग्रेसले यो विषय त्यतिवेला उठायो, जब माइतीघर!-->!-->!-->!-->!-->…
एकैपटक २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मालपोतमा रोकिएन अनियमितता
काठमाडौं - मालपोत कार्यालयहरुमा भ्रष्टाचार बढेको छ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा बाँके र बर्दियाका २८ जना मालपोत कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले!-->!-->!-->…
पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य डीआर पौडेलको हृदयघातबाट निधन
काठमाडौं - नेकपाका केन्द्रीय कमिटी सदस्य तथा पूर्वशिक्षामन्त्री धनिराम (डीआर) पौडेलको आज विहान निधन भएको छ ।
चितवन माडीस्थित आफ्नै निवासमा रहेका पौडेलको ह्रदयघातका कारण मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
स्याङजाको दरौंमा ०२३ सालमा!-->!-->!-->!-->!-->…
जापानका प्रधानमन्त्री इरान भ्रमणमा
रासस
जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गर्नुभएको छ । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाबलाई मत्थर पार्ने उपायको खोजी!-->!-->!-->…
बिदेह नगरपालिकामा पुनः आन्दोलनको संकेत
जनता उच्चमावि बेलापट्टीका शिक्षकहरुद्वारा आन्दोलनको चेतावनी !!
तुलसी नेपाल - धनुषाको श्री जनता उच्च माध्यमिक विद्यालयका सम्पुर्ण स्थायी, अस्थायी, राहत तथा करारमा कार्यरत शिक्षकहरुले बिगत चार महिनादेखी तलब नपाएको भन्दै आन्दोलनको चेतावनी!-->!-->!-->…
चर्चित बलिउड सेलिब्रिटीहरु जस्को मृत्युको झुटो खबरले सामाजिक संजालमा खैलाबैला मच्चियो
एजेन्सी
बलिउड फिल्मी नगरी सधै केही न केही भ्रामक कुराले तातिरहने गर्छ । सेलिब्रिटीको ब्रेकप, प्याचप, विवाह, सम्बन्ध बिच्छेद देखि लिएर मृत्यु सम्मकोको गसिप बन्नु कुनै नयाँ कुरा होइन । हालसालै ऋतिक रोशनकी दिदी सुनैनाको स्वास्थ्य अत्यधिक!-->!-->!-->…