सुरु भयो फुटबलको दक्षिण अमेरिकी उत्सव
ब्राजिलको शानदार सुरुवात
एजेन्सी - कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान सवा ६ बजेपछि भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले हराएको हो । ब्राजिलको जितमा फिलिप कोन्टिन्होले दुई तथा!-->!-->!-->…
लामो आयुका लागि अंगुर !
एजेन्सी - लामो उमेर चाहने मानिसहरूको कामना अब चाडै नै पूरा हुने भएको छ । हार्वार्ड विश्वविद्यालयका शोधकर्ताहरूले कालो अंगुर र यसमा रहेको रसायनले उमेर वृद्धि हुने असरलाई कम गर्न सक्षम हुने अध्ययनबाट निष्कर्र्ष निकालेका छन् ।
अंगुरको असर!-->!-->!-->…
सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पताल तनावग्रस्त
डडेल्धुरा - सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पताल तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउदै उनका आफन्तले प्रदर्शन गरेका हुन । अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता!-->…
विद्युतमा आत्मनिर्भर बन्दै नेपाल
कुलमान घिसिङको तीन वर्ष पुग्दै
काठमाडौं - कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको तीन वर्ष पुग्दै छ । उनी नियुक्त हुँदा देश चरम विद्युतभार कटौती (लोडसेडिङ) बाट आक्रान्त थियो । त्यतिबेला लोडसेडिङ कसरी!-->!-->!-->…
त्रिभुवन विश्वविद्यालयमा अख्तियारको छापा
काठमाडौँ - कर्मचारी भर्नामा अनियमिततालगायतको विषयमा छानबिन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार त्रिभुवन विश्वविद्यालयमा छापा मारेको छ । अख्तियार टोलीले त्रिवि सेवा आयोगका कर्मचारी भर्नासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको!-->…
बझाङमा भुकम्पको धक्का !
बझाङ, – जिल्लाको छबिसपाथीभेरा गाउँपालिका – ४ कोटदरबार नजिक केन्द्र बनाएर भुकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प बिद दिपक बस्नेतले बताए ।
उनका अनुसार २०७२ साल!-->!-->!-->…
पाँच वर्षमा नेपालको गरीबी शून्यमा झाछौँ : गृहमन्त्री थापा
चितवन - गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८!-->!-->!-->…
युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक
जेनेभा, (एएफपी) - अफ्रिकी मुलुकहरु कंगो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने!-->…
प्रहरीले नै ‘बार्गेनिङ’ गर्न थालेपछि…
सिरहा - भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ ।
सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज १ ज ४०२ नंको गाडीमा भारतबाट!-->!-->!-->…
पाँच वर्षीया बालिका बलात्कार गर्ने किशोर पक्राउ
सप्तरी - सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
बालिकाले पेट दुख्ने गरेको!-->!-->!-->…