हिलोमाथि रातो कार्पेटको जात्रा : प्रधानमन्त्रीको समृद्धि यात्रा

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसका अवसरमा सहभागी भएका प्रधानमन्त्री केपी ओलीले हिलोमाथि ओच्छ्याइएको रेड कार्पेटमा हिँडेर उपकुलपति कार्यालयको नवनिर्मित भवन र सरस्वतीको मन्दिर उद्घाटन गरे । त्रिविको वार्षिक दिवस

भारतीय दूतावासको पत्रबारे मलाई अनभिज्ञ राखियो : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई सरकारी निकायले ‘अनभिज्ञ’ राखेको बताएका छन् । भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको बारे २३ गते मात्र जानकारी

शिक्षा मन्त्रालय र केन्द्रविरुद्ध अदालत जाने पीडितको तयारी

काठमाण्डौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नमुना विद्यालयको सूचीमा परेका दुई विद्यालयको नाम हटाएर अर्कै विद्यालयलाई छनौट गरेपछि पीडितहरु अदालत जाने तयारीमा छन् । विद्यालयको भौतिक, प्रशासनिक र आर्थिक अवस्था, विद्यार्थी संख्या,

अब अख्तियारले बैंक र एनजिओमाथि पनि छानबिन गर्न पाउने

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पब्लिक कम्पनी र राष्ट्रिय - अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ - आइएनजिओे) माथि समेत अनुसन्धान गर्न पाउने अधिकार दिन लागिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा भ्रष्टाचार

विषादी जाँच प्रयोगशाला ‘देखाउने दाँत’ मात्रै

काठमाडौं - सरकारले तरकारी र फलफूलमा विषादी अवशेष द्र्रूत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको चार वर्षभन्दा बढी भयो । तर ती प्रयोगशाला प्रभावकारी बन्न सकेका छैनन् । विषादी मात्रा परीक्ष गर्ने मेसिन र प्रविधि छ तर जनशक्तिको अभाव छ ।

विषादी परीक्षण रोक्न भारतीय दूतावासको ‘दबाब’ पत्र आउनु सामान्यः सरकार

काठमाडौं - सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि

मन्त्रीलाई नै झुक्याउदै सचिव !

काठमाण्डौं - नेपालमा लामो समयपछि दुई तिहाइको सरकार गठन भएको छ । सरकारले सोचे अनुरूपको कामकारवाही गर्न नसकेको भन्दै आलोचना समेत खेप्दै आएको छ । सरकारको अहिलेसम्मको १७ महिने कार्यकालमा धेरै कुरा विवादमा आएका छन् । कतिपय सरकारले आफैँ गरेका

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार: पर्यटन विभाग

काठमाण्डौं - पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि

असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं - असार ३१ गते मंगलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका

छोरी जलाएको अभियोगमा बालिकाका बाबू सहित ७ प्रकाउ !

जनकपुर - धनुषाको सबैला नगरपालिका वडा नम्बर १ मा मध्यरातमा बालिका जलाईरहेको अवस्थामा बालिकाको बाबू सहित ७ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।  जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार उक्त समुहले गएराती झुन्डिएर