प्रहरी हिरासतबाटै भागे तीन थुनुवा

रासस - बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन् । खजुरा गाउँपालिका - ४ का १८ वर्षीय सिमन विक, खजुरा - ३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्की शनिबार राति १२ बजे फरार

सरकारले सार्बजनिक गर्यो विदेशबाट यात्रुले ल्याउन र बाहिर लैजान पाउने वस्तुको नयाँ सूची

काठमाण्डौं - विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक भएको छ, सरकारले जेठ २५, २०७३ को सूची विस्थापित गर्दै नयाँ सूची सार्वजनिक गरेको हो । सरकारले नयाँ बजेटबाट नेपाली नागरिक

मौसम महाशाखाको आग्रह, अबको २४ घण्टा सतर्क रहनुहोस

काठमाण्डौं - आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज सूचना जारी गर्दै महाशाखाले देशका पूर्व मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको

उद्धार र राहतमा सहभागी हुन देउवाको आग्रह

रासस - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरूलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका छन् । सभापति

महोत्तरी कारागार जलमग्न, कैदी/थुनुवाको बिचल्ली

लगातार छ दिनदेखिको वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदी/थुनुवाको बिचल्ली भएको छ । गत बुधबार मध्यरातदेखि लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदी/थुनुवाको बिचल्ली भएको हो। जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० अझै बेपत्ता

काठमाडौं - अविरल वर्षासँगैको बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ । प्रहरीका अनुसार सोमबार बिहानसम्म ६५ जनाको मृत्यु भइसकेको छ । ३० जना अझै बेपत्ता छन् । बाढीबाट भएको मानवीय क्षतिबारेको विवरण हेर्नुहोस्

भारतीय अन्तरिक्ष यानको चन्द्रयान – २ को प्रक्षेपण स्थगित

एजेन्सी - प्राविधिक समस्या देखिएपछि भारतले अन्तरिक्ष यानको अन्तिम समयमा आएर प्रक्षेपण रोकेको छ । भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले प्राविधिक समस्याका कारण चन्द्रयान - २ को प्रक्षेपण रोकेको हो । सो यान भारतीय समय अनुसार सोमबार

बुधबारदेखि इन्टरनेट सेवा उपभोक्तामाथि शुल्क भार बढ्दै

काठमाण्डौं - बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ । संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था

आफूखुसी योजनामा बजेट खर्चिन कर्णालीका सांसदलाई १० करोड

काठमाडौं - आफूखुसी योजनामा बजेट खर्चिनका लागि कर्णालीका सांसदले प्रदेश सरकारलाई झुकाएका छन् । सांसदको ‘तजबिज’ मा खर्च हुने जनता सडक कार्यक्रमका लागि १० करोड रुपैयाँ दिइने भएपछि आइतबार आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । बजेट

सर्वोच्चलाई अटेर गर्दा चारै तिर उपत्यकामा डुबान

काठमाडौं - भूमाफियाले हडपेको जग्गा फिर्ता सम्बन्धि सर्वोच्च अदालतको आदेश र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा राजधानीका नदी आसपास बर्सेनि बाढी र डुबानको सास्ती व्यहोर्नु परेको छ । उपत्यकास्थित बागमती, विष्णुमती, इच्छुमती