प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो छ – मन्त्री यादव
जनकपुरधाम - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो रहेको बताएका छन ।
धनुषा र सिरहा जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा!-->!-->!-->…
एक सय वर्ष पुरानो चारतले भवन भत्किँदा १२ जनाको मृत्यु, ४० जना पुरिए
एजेन्सी - भारतको महाराष्ट्रस्थित मुम्बइमा चारतले भवन भत्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । भवनमा अझै पनि कम्तिमा ४० जनासम्म च्यापिएका हुनसक्ने आशंका गरिएको छ ।
घटना मंगलबार बिहान ११ बजेर ४० मिनेटमा भएको हो । महाराष्ट्रका!-->!-->!-->…
मुस्लिम आयोगसँग सहकार्य गर्न यूएनडीपी इच्छुक
काठमाण्डौं - मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीसंग संयुक्त राष्ट्र संघ सहयोग नियोग (यूएनडीपी) अन्तर्राष्ट्रियकी संयोजक सारे नोपले भेटवार्ता गरेकी छन् ।
ललितपुरको जावलाखेलस्थित आयोगको कार्यालय पुगेर नोपले सोमबार भेटवार्ता गरेकी!-->!-->!-->…
मन्त्री पण्डितको राजीनामा माग गर्दै काठमाडौँमा प्रर्दशन
काठमाण्डौं - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौँमा प्रर्दशन गरिएको छ ।
समानुपातिक, समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको!-->!-->!-->…
महिला संसदबारे ट्रम्पको ‘विभेदकारी’ टिप्पणीप्रति के छ प्रतिक्रिया ?
बिबिसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीति विभेदकारी र उनको हालैको ट्वीट ‘जातीय’ भएको आरोप लाग्न थालेको छ ।
राष्ट्रपतिले व्हाइटहाउसमा आयोजित एउटा पत्रकार सम्मेलनमा फरक जातीय पृष्ठभूमिबाट आएका चार जना डेमोक्र्याट सांसदहरूलाई!-->!-->!-->…
संसदीय समितिको बैठक पनि स्थगित गर्न कांग्रेस सांसदहरुको माग
काठमाण्डौं - प्रतिनिधिसभा बैठक स्थगित गरेको भन्दै आक्रोशित नेपाली कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न माग गरेका छन् ।
नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र!-->!-->!-->…
नेपालसहितका देशमा बाढीः संयुक्त राष्ट्रसंघद्वारा दुःख व्यक्त
काठमाण्डौं - नेपाल, भारत, बंगलादेश तथा म्यानमारसहितका देशमा बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले दुःख व्यक्त गरेका छन् ।
मनसुनी वर्षाका कारण भएको जनधनको क्षतिले दुःखी भएको बताउँदै!-->!-->!-->…
पाकिस्तानी आकाश विदेशी बिमानका लागि खुला
एजेन्सी - पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ ।
पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका गैरसैनिक बिमानको पाकिस्तानी आकाश हुँदै उडानहरुमा!-->!-->!-->…
प्रदेश २ का मन्त्रीहरुको एक महिनाको तलव बाढी पिडितलाई दिईने
जनकपुरधाम - प्रदेश २ सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले बर्षा र बाढी प्रभावित परिवारको राहतको लागि प्रदेश २ का मुख्यमन्त्री सहित राज्यमन्त्री समेतले एक महिनाको तलब बाढी पिडितलाई दिईने निर्णय गरेको छ ।
मन्त्री परिषदको आज बसेको!-->!-->!-->!-->!-->…
मन्त्री उपेन्द्र यादवको पुत्ला दहन
सप्तरी- सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुतला जलाएका छन् ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले!-->!-->!-->…