किन हुन्छ बाढीका कारण नेपाल-भारत सम्बन्धमा तनाव
बीबीसी - जलस्रोतको विषयमा नेपाल र भारतको सम्बन्ध कहिल्यै सहज भएन । विवादास्पद अन्तरसीमा जलव्यवस्थापन सन्धिहरू - कतिपय त दशकौँ पुराना - तथा नयाँ आयोजना सुरु गर्न हुने अन्तहीन ढिलाइ यसका निम्ति जिम्मेवार छन् ।
तर पछिल्ला समयमा दुई देशको!-->!-->!-->…
बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो
गाईघाट – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन!-->…
देशभर २४३ वटा पुल निर्माण
काठमाण्डौं - सरकारले यस वर्ष देशभरमा जम्मा २४३ वटा पुलको निर्माण सम्पन्न गरेको छ । गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ ।
यस वर्ष!-->!-->!-->…
बुहारीले गरिन् सासूको हत्या
काभ्रे - काभ्रेको धुलिखेल नगरपालिका–१ देवीटारमा मंगलबार राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासू माइलीमाया तामाङको!-->…
न्यून चापीय रेखा नेपालबाट हट्यो, अब अविरल वर्षा नहुनेः मौसमविद्
काठमाण्डौं - अविरल वर्षा गराउने मनसुनी न्यून चापीय रेखा आज (बुधबार) देखि नेपालबाट हटेकाले वर्षा कम हुने अनुमान मौसमविद्ले गरेका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले उक्त रेखा बिस्तारै दक्षिणतर्फ सर्दै आजदेखि भारत!-->…
कांग्रेसमा चर्को विवाद, नियमावली पुनः समितिमै फर्काइयो
काठमाण्डौं - नेपाली काँग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ । सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएका छन् ।
अघिल्लो!-->!-->!-->…
भूमाफियाको दाउ भताभुंग: सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश
काठमाण्डौं - भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर!-->!-->!-->…
खुम्चियो श्रम बजार, खाडी जाने नेपाली कामदार १७ प्रतिशतले घटे
काठमाण्डौं - नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देशमा श्रम बजार खुम्चिदै गएको छ । साउँदी अरब, संयुक्त अबर इमिरेट्न (यूएई) आमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको हो । आर्थिक वर्ष २०७५/७६ मा!-->…
रोकिँदै, शुरु हुँदै विषादी जाँच
रासस - सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गर्यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय सरकारले जनाएको छ । सङ्घीय सरकारले भनेको छ, “आवश्यक पूर्वाधार र!-->…
बाढीपहिरोबाट ७८ को मृत्यु, सत्र हजार घरधुरी विस्थापित
सुरक्षा निकायका ४१ हजारभन्दा बढी जनशक्ति उद्धारमा सक्रिय
रासस - मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण मंगलबार मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो!-->!-->!-->…