मेची राजमार्गअन्तर्गत राँके – फिदिम सडकखण्ड अवरुद्ध
पाँचथर - मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँग्रेभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक!-->…
गृहमन्त्रीसहितको टोलीले हजयात्रीलाई गर्यो बिदाइ
काठमाण्डौं - गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गरेका हुन् ।
बिहीबार पहिलो चरणमा उनीहरु हज!-->!-->!-->…
साढे दुई अर्बको लगानीमा जिम र स्विमिङपुलसहित मन्त्रीनिवास
काठमाण्डौं - सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैँसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६ रोपनी १०!-->…
बाढीपीडित तराईबासीको गुनासो:मन्त्री आए आकाशबाटै फर्किए
काठमाण्डौं - लगातारको वर्षापछि डुबानबाट आक्रान्त बनेको तराईमा मन्त्री र नेताहरूको घुइँचो लागेको छ । निरीक्षणका नाममा दैनिक हेलिकोप्टरबाट पुगेका नेताहरू राहत उपलब्ध गराउने आश्वासन दिँदै फर्किने गरेका छन् ।
बुधबारमात्र दुई पूर्व!-->!-->!-->…
कंगोमा फैलिएको इबोला महामारी विश्वव्यापी चासोको स्वास्थ्य आपतकाल
एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ अर्थात अन्तर्राष्ट्रियस्तरमा चासो दिइनु पर्ने जनस्वास्थ्य आपतकाल रहेको बताएको छ ।
!-->!-->!-->…
बुढो बनाउने ‘फेसएस’ एकदिनमै १० करोड डाउनलोड
एजेन्सी - मानिस जन्मजात नै जिज्ञासु प्राणी हो। उसलाई आफ्नो उमेर, अनुहारको रङ देखिने आकारको बारेमा ६० वर्षपछि कस्तो देखिन्छौ भन्दा सम्भव होला त बताउन? तर, सूचना प्रविधिको विकास र विस्तारसँगै मानिसको बुढ्यौलीपनको अनुभूति दिलाउने तस्बिर!-->…
दक्षिण एसियाका ६० लाख मानिस बाढीको खतरामा
एजेन्सी \ रेडक्रस - दक्षिणी एसियाका करिब साठी लाख मानिसलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरू पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका!-->…
राष्ट्रिय सभामामा काँग्रेसले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अर्कोे प्रतिपक्षी दल राजपाको सहयोगमा बुधबार राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।
काँग्रेस सांसद राधेश्याम अधिकारीको प्रस्तावमा राजपा सांसद वृषेश चन्द्र लाल र!-->!-->!-->!-->!-->…
विमानस्थल : चुनावमा प्राथमिकता, अहिले बेवास्ता
काठमाण्डौं - दुई दशकअघि असुरक्षाको कारण देखाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ स्थित मझँगाँउ विमानस्थल बन्द गरियो । २०५६ सालमा बन्द भएको विमानस्थलको भौतिक संरचना जीर्ण भइसकेका छन् भने धावनमार्ग गौचरण बनेको छ । ०५६ यताका सबैखाले निर्वाचनमा!-->…
मिहनेती सुरक्षागार्ड, जसले ड्युटीमै पढेर पास गरे विश्वविद्यालयको परीक्षा
एजेन्सी - भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा सुरक्षा गार्डको काम गर्ने कमजल मीणाले आफ्नो मेहनतले सबैलाई आश्चर्यमा पारेका छन् । रिपोर्टका अनुसार ३४ वर्षका मीणाले बिए रशियनमा भर्ना हुनको लागि जेएनयूको प्रवेश परीक्षा पास गरेका छन्!-->…