हराएको २ दिनपछि जंगलमा भेटिइन् बालिका
ताप्लेजुङ - ताप्लेजुङको सिरिजंघा गाउँपालिका - १ की दुई वर्षिया बालिका हराएको दुई दिनपछि सकुशल फेला परेकी छिन्। साउन १२ गते दिउँसो घरैबाट हराएकी सुम्निमा लिम्बुलाई प्रहरीले नजिकैको जंगलमा मंगलबार सकुशल फेला पारेको हो ।
बालिकाका!-->!-->!-->…
बालबालिकाले ‘टुथ पेस्ट’ बढी प्रयोग गर्नु हानिकारक हो !
एजेन्सी - विगत्को तुलनामा अहिले ‘टुथ पेस्ट’ को प्रयोग धेरै बढिसकेको छ । त्यसमा पनि विशेषगरी बालबालिकाहरुले हरेकपटक दाँत माझ्दा धेरैधरै टुथपेस्टको लगाउने गरेको पाइन्छ जसले पछि गएर छिट्टै दाँत खिइने, दाँतको प्राकृतिक सेतोपना खुइलिँदै जाने!-->…
आज साउन १५ अर्थात खीर खाने दिन
काठमाण्डौं - आज साउन १५ अर्थात खिर खाने दिन, नेपालीहरुले आज खीर खाएर यो पर्व मनाउँदैछन्। असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने प्रचलन छ ।
वर्षाको!-->!-->!-->…
बनेपा बजारमा शक्तिशाली बम बिस्फोट
काभ्रे - काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति बम विस्फोट भएको छ । बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै शक्तिशाली बम बिस्फोट भएको हो ।
बम पड्केको आवाजले स्थानीयबासी त्रसित भएका छन् । जिल्ला प्रहरी कार्यालय!-->!-->!-->…
गौतमबुद्ध विमानस्थल सञ्चालनमा जर्मनीको चासो
काठमाण्डौं - भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ । विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन!-->…
सांसदहरुद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
काठमाण्डौं - नेपाली काङ्ग्रेसका सांसद्हरुले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयान लिइरहेका युक्तप्रसाद श्रेष्ठको मृत्युको घटनाका सम्बन्धमा छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन!-->!-->!-->…
अब चेक बाउन्स मुद्दामा नयाँ नजिर:सरकारवादी फौजदारी मुद्दा नहुने सर्बोच्चको ऐतीहासिक फैसला!
काठमाण्डौं - सर्वोच्च अदालतले चेक बाउन्ससम्बन्धी विषय सरकारवादी फौजदारी मुद्दा नहुने ऐतिहासिक फैसला गरेको छ ।
गएको असार ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरु डम्बरबहादुर शाीह र कुमार रेग्मीको संयुक्त इजलासले चेक बाउन्ससम्बन्धी मुद्दा!-->!-->!-->…
विप्लव समूहका काठमाडौं इन्चार्जसहित तीनजना पक्राउ
काठमाण्डौं - काठमाण्डौंको बुढानिलकण्ठबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला इन्चार्जसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुढानिलकण्ठबाट मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।!-->…
अहिले भ्रष्टाचार बढेको होइन, गिरफ्तारी बढेको हो: प्रधानमन्त्री ओली
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज कुरा गर्दै प्रधानमन्त्री ओलीले सो!-->…
प्रधानमन्त्री ओलीको नाममा अश्लिल वेबसाइट प्रकरण: भ्रममा नपर्न सल्लाहाकारको आग्रह
काठमाडौं - प्रधामन्त्री केपी शर्मा ओलिको ह्याक भएको वेबसाइट नक्कली भएको सचिवालयले दावी गरेको छ ।
केपी शर्मा ओलीको वेभसाइटमा एक युवतीको नग्न तस्विर राखिएको छ भने चाइनिज भाषाको प्रयोग गरिएको छ ।
यो प्रधानमन्त्री ओलीको आधिकारीक!-->!-->!-->!-->!-->…