प्रतिनिधिसभाको बैठक सञ्चालन खर्च दैनिक ७ लाख
काठमाण्डौं - प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नका लागि प्रति बैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको छ । प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि आवश्यक पूर्व तयारी देखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गरी प्रति बैठक दैनिक ७!-->…
मेक्सिकोमा पत्रकारको हत्या
एजेन्सी - मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् ।
सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।
!-->!-->!-->!-->!-->…
योगेश भट्टराईद्वारा राष्ट्रपति भण्डारीबाट पर्यटनमन्त्रीको शपथ ग्रहण
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको शपथ लिएका छन् । ताप्लेजुङबाट निर्वाचित भट्टराईलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ!-->…
उत्तर कोरियाद्वारा दुईसाताभित्रै दोस्रो मिसाइल प्रक्षेपण
बीबीसी - उत्तर कोरियाले दुईवटा छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । साता दिनमै उत्तर कोरियाले गरेको यो दोस्रो मिसाइल प्रक्षेपण हो । दक्षिण कोरियालाई सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले बुधबार बिहान पूर्वी तट वानसनतर्फ!-->…
बालिका बलात्कार अभियोगमा दुई पक्राउ
परासी - ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ!-->!-->!-->…
नुवाकोटको एक वडा कार्यालयमा आगजनी
नुवाकोट - नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन्। बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी) ले!-->…
विप्लव कार्यकर्ताद्वारा मकवानपुरमा कार र ट्रकमा आगजनी
काठमाण्डौं - विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।
विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख!-->!-->!-->…
विप्लवले आह्वान गरेको बन्दको प्रभाव काठमाण्डौं उपत्यकामा शुन्य
काठमाण्डौं - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी काठमाण्डौंमा देखिएको छैन ।
बिहानैदेखि निर्वाध रुपमा सवारीका साधन सञ्चालनमा आएका छन् । बन्दको हल्लाले लामो दूरीका सवारी भने!-->!-->!-->…
जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु, ६ हजारभन्दा बढी अस्पताल भर्ना
एजेन्सी - जापानमा अत्यधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको ज्यान गएको जापानी अधिकारीले मंगलबार बताएका छन् ।
गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट!-->!-->!-->…
१० वर्षमा पूरा भयो काबेली कोरिडोरको निर्माण
फिदिम – एक दशकअघि निर्माण प्रक्रिया सुरु भएको काबेली कोरिडोर १३२ केभी विद्युत प्रशारण लाइन आयोजनाको निर्माण कार्य पूरा भएको छ ।
आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार दुई दिनअघि आयोजनाको तेश्रो तथा अन्तिम खण्ड निर्माणको सम्पूर्ण!-->!-->!-->…