सर्वोच्च पुगेका सनम शाक्य हत्या र ३३ केजी सुन बेपत्ताका २० थुनुवामध्ये एक जनामात्र छुटे
तत्कालिन एसएसपी खत्री जेलमै
काठमाण्डौं - सनम शाक्य हत्या र ३३ केजी सुन बेपत्ता प्रकरणमा सर्वोच्च अदालत पुगेका २० जना थुनुवामध्ये १९ जनाविरुद्ध यसअघि भएको आदेश सदर भएको छ । सर्वोच्चको आदेशपछि तत्कालिन एसएसपी श्याम खत्रीसहित १९ जना!-->!-->!-->…
केन्द्र सरकारविरुद्धकाे मुद्दा संवैधानिक इजलासमा सिफारिस गर्न सर्वाेच्चकाे आदेश
काठमाण्डौं - बिहिबार सर्वोच्च अदालतमा प्रदेश २ नं. सरकारले केन्द्र सरकारविरुद्ध दायर गरेको मुद्दालाई संवैधानिक इजलासले हेर्ने गरी तोक्न आदेश फैसला भएको छ ।
शुक्रबार सर्वोच्चा अदालतको १० नं. इजलासमा भएको बहसपछि न्यायाधीश डम्बरबहादुर!-->!-->!-->…
समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाण्डौं - संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज भएको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शङ्करप्रसाद!-->…
भारत प्रशासित कश्मीरमा तनाव,सबै पर्यटकलाई कश्मीर छोड्न उर्दी
नयाँ दिल्ली \ एजेन्सी - भारत प्रशासित कश्मीरमा तनाव बढेको छ । शुक्रबार कश्मीर सरकारको गृह विभागले एक एडभाइजरी जारी गर्दै अमरनाथ यात्रामा रोक लगाएको छ । राज्यमा रहेका सबै पर्यटकलाई तुरुन्त कश्मीर छाड्न भनिएको छ ।
भारतीय सञ्चार माध्यमका!-->!-->!-->…
टिपरबाट घुस लिने पाँच प्रहरी अख्तियारको फन्दामा
काभ्रे - टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बु राजमार्गको विभिन्न पोस्टमा कार्यरत्!-->!-->!-->…
पहिरोमा परी बाजुरामा दुईको मृत्यु, पाँच घाइते
काठमाण्डौं - लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका - ६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया!-->…
लागुऔषधसहित दुईजना पक्राउ
पोखरा - लागुऔषध नियन्त्रण ब्यूरो पोखराले लागुऔषध बेचबिखनमा संलग्न दुईजनालाई पक्राउ गरेकोछ ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं ७ र १३ का क्रमशः अमन नेपाली र किशोर खत्री रहेका छन् ।
प्राप्त सूचनाका आधारमा ब्यूरोका प्रमुख प्रहरी!-->!-->!-->!-->!-->…
माल्दिभ्सका पुर्व राष्ट्रपती भारतीय सुरक्षा फौजको नियन्त्रणमा !
एजेन्सी - माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीबलाई गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।
माल्दिभ्सको एक अदालतले तत्कालिन राष्ट्रपति अब्दुलाह!-->!-->!-->…
वार्ताको विकल्प नभएको मोहन कार्कीको धारणा
काठमाण्डौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो पार्टीबीच वार्ताको विकल्प नभएको बताएका छन् । केही महिनाअघि सरकारद्वारा पक्राउ गरिएका नेता कार्कीले आज (१६ साउन) महानगरीय प्रहरी परिसर!-->…
हज कमिटी अनियमितता प्रकरण: मुस्लिम युवा नेता संघर्षको तयारीमा !
परासी - हज कमिटीमा भएको अनियमितताको बिबाद सार्वजनिक भए सँगै अहिले एक अर्कालाई आरोप प्रत्यारोप सँगै मुस्लिम युवा नेता तथा सामाजिक अभियान्ता बिबी खरालले चारदीशालाई जानकारी दिए ।
हज कमिटीका अध्यक्ष शम्सेर मियाले हजको टिकट प्रकरणमा भएको!-->!-->!-->…