पाकिस्तानमा भएको विस्फोटमा चारजनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी - पाकिस्तानको मदरासस्थित कुचलाक क्षेत्रमा भएको विस्फोटमा पाँचजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पाकिस्तानी सञ्‍चारमाध्यम डन टिभीले प्रहरीलाई उदृत गर्दै शुक्रबार भएको शक्तिशाली विस्फोटमा पाँचजनाको मृत्यु भएको

पोल गाड्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु

पर्वत - पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको

वामदेव कसरी बने नेकपामा शक्तिशाली ?

काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वयले वामदेवलाई उपाध्यक्ष बनाउन पद

टुँडिखेल र सैनिक मञ्च चिटिक्क बनाइने

काठमाण्डौं - काठमाडौंको मुटुमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई व्यवस्थित गरी चिटिक्क बनाइने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्ने भएपछि साँच्चिकै काठमाडौँको सुन्दरता बढ्ने र राष्ट्रिय कार्यक्रम गर्नसमेत

सुरक्षा कारबाहीमा साठी आंतकबादी मारिए

एजेन्सी - अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकु मारिएका छन् । सो कारबाहीको क्रममा सुरक्षा बलले सयभन्दा बढी गाउँ पुनः कब्जामा लिएको प्रान्तीय प्रहरी प्रमुख

रबि लामिछानेसहित तीन जनालाई पाँचदिन थुनामा राख्न जिल्ला अदालत चितवनको अनुमति

काठमाण्डौं - पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका न्युज २४ टेलिभिजन सिधा कुरा जनतासँगका पत्रकार रबि लामिछानेसहित तीन जनालाई पाँचदिन थुनामा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ । रबीका

नेकपाको स्कुल विभागमा इश्वर पोखरेल, संगठनमा बामदेव

नेकपा सचिवालय बैठकका निर्णय काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो समय सम्म अन्योलतामा रहेको पार्टीका विभागको टुंगो लगाएको छ । शुक्रवार बसेको सचिवालय बैठकले विभागको टुंगो लगाएको हो । पार्टीका विभिन्न बिभाग मध्य स्कुल

रवि लामिछानेको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी

काठमाण्डौं - पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ गरिएका टेलिभिजन प्रस्तोता रवि लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी थालेका छन् । पुडासैनीको आत्महत्या

आज गाईजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाण्डौं - भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ। आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग शान्ति वार्ता अस्वीकार

बिहानै दुईवटा मिसाइल प्रक्षेपण एजेन्सी - उत्तर कोरियाले दक्षिण कोरियासँगको शान्ति वार्ता अस्वीकार गरेको छ । दक्षिण कोरियासँग अब कुनै पनि वार्ता नहुने उत्तर कोरियाले बताएको हो । दक्षिण कोरियाको पछिल्ला गतिविधिले वार्ताको वातावरण