५७४३ कोरोना संक्रमित थपिए, थप २६ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै

राष्ट्रपति भण्डारीद्वारा पुनःनिर्मित रानीपोखरीको उद्‌घाटन

काठमाडौं : ३५२ वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिर भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्मित रानीपोखरीको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी छिन् । २०७२ को विनासकारी भूकम्पका

विप्लवद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लवले बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सरकार विरुद्ध पाँच दिने संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । सरकारले कोरोनाको

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बुटवलमा २, धनगढी, धरान र म्याग्दीमा एक एक जनाको मृत्यु भएको हो । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारत दुई जनाको मृत्यु भएको अस्पतालले

पेस्तोल र वन्यजन्तु सामग्रीसहित एक पक्राउ

तनहुँ : अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय

कर्णाली विवाद : अडान आ–आफ्नै

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव तयार भएपछि आन्तरिक विवाद छताछुल्ल भएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु मुख्यमन्त्री शाहीको पक्षमा उभिएपछि अविश्वासको प्रस्ताव भने

प्रदेश सरकारको घोषणा : संक्रमितको नि:शुल्क उपचार गर्छौं

काठमाडौं : प्रदेश १ र लुम्बिनी प्रदेशले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने घोषणा गरेका छन् । संघीय सरकारले निश्चित वर्ग बाहेकको परीक्षण र उपचार नगर्ने निर्णय बिपरीत प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र लुम्बिनी प्रदेशका मुख्यमन्त्री

दशैंको आज पाँचौं दिन, स्कन्दमाता भगवतीको पूजाअर्चना गरी मनाइँदै

काठमाडौं : हिन्दु धर्मावलम्बीको महान चाड वडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ । घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो

नेपाली ब्यबसायी संघ बेल्जियमले सदस्यहरुलाई बिज्ञ सेवा दिने

नेपाली व्यबसायी सँघ बेल्जियमको यहि १९ सेप्टेम्बर २०२० मा बसेको अनलाइन बैठ्ठकले बेल्जियममा रहेका नेपाली व्यबसायी हरुलाई भाषिक ज्ञान, कानुनी ज्ञान, प्राबिधिक ज्ञान को कमीले आउने समस्या समाधानमा सहजीकरण गर्ने उदेश्यले बिभिन्न क्षेत्रको

कैलाली असई हत्या प्रकरणमा संलग्न ७ जना सार्वजनिक

काठमाडौं : कैलालीको असई हत्या प्रकरणमा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित