राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र लोकतान्त्रिक गणतन्त्रअनुकूल नहुँदा दुष्परिणाम : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार र चरित्र लोकतान्त्रिक गणतन्त्रअनुकूल नभएकाले देशले दुष्परिणाम भोग्नुपरेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसकाे शुभकामना व्यक्त

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । चौधौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश

चौधौँ गणतन्त्र दिवस मनाइँदै

काठमाडौं : मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १४ वर्ष पुगेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा आज गणतन्त्र दिवस मनाइँदै छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते

अस्पतालमा कुटपिट भएपछि स्वास्थ्यकर्मी आन्दोलित, तीन जनाविरुद्ध मुद्दा दायर

बाँके : बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा सहकर्मीमाथि हातपात र कुटपिट भएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । बिहीबार राति दाङका एक जना कोरोना संक्रमित विरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ड्युटीमा खटिएका

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन : ‘प्रतिनिधिसभा अकर्मण्य भएकाले विघटित’

काठमाडौं : प्रतिनिधिसभाको विघटनपछि लगातार आफ्नो कदमको बचाउ गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा अकर्मण्य भएकाले विघटित भएको जिकिर गरेका छन् । उनले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै राजनीतिक स्थायित्वका लागि ताजा

नेपालमा थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा शुक्रबार थप ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ३ सय १३ पीसीआर परीक्षणका क्रममा ६ हजार ८ सय ५५ र ७९७ एन्टीजेन परीक्षणका क्रममा थप ९६ जनामा कोरोना पुष्टि भएको

चार पूर्वप्रधानन्यायाधीशको टिप्पणी : संविधान नै समाप्त हुने खतरा बढ्यो

काठमाडौं : चार पूर्वप्रधानन्यायाधीशहरुले पुनः प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतको फैसला विपरीतको कार्य भएको बताएका छन् । शुक्रबार पूर्वप्रधानन्यायाधीहरुको समूहको तर्फबाट विज्ञप्ति जारी गर्दै उनीहरुले प्रतिनिधिसभा विघटन र संविधानको

प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई,

आजदेखि निषेधाज्ञामा थप कडाइ

काठमाडौं : प्रशासनले आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि लम्ब्याएको छ । उपत्यकाको मृत्युदर र संक्रमणदर नरोकिदा चरणबद्ध रूपमा निषेधाज्ञा लम्ब्याउनुपरेको प्रशासनले जनाएको छ । उपत्यकाका तीनओटै जिल्ला प्रशासन

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ शुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धमा परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए । जबराको