जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
काठमाडौं : जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएका छन् । सिंहदरबारमा शनिवार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
दलको नेताका लागि संघीय परिषद् अध्यक्ष डा. बाबुराम!-->!-->!-->…
कोरोनाको तेस्रो लहरविरुद्ध तत्काल तयारी थाल्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरविरुद्ध तत्काल तयारी थाल्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।
शुक्रबार बेलुका सीसीएमसी निर्देशक समितिको बैठकमा प्रधामन्त्री देउवाले कोरोनाको तेस्रो लहर आउने सम्भावना!-->!-->!-->…
असोजसम्म १ करोड ८३ लाख ८२ हजार मात्रा खोप ल्याउने सरकारको तयारी
काठमाडौं : सरकारले आगामी असोज मसान्तसम्म कोरोना भाइरसविरुद्धको १ करोड ८३ लाख ८२ हजार मात्रा खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार चीनको साइनोफार्म!-->!-->!-->…
लुम्बिनीमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त
काठमाडौं : लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी जसपा नेपालकाका तीन जना मन्त्री सांसदबाट पदमुक्त भएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र!-->!-->!-->…
नेपालको स्याटेलाइट राख्ने प्रक्रिया रद्द
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो ।
स्याटेलाइट राख्न!-->!-->!-->…
जसपाको आधिकारिकता यादव पक्षलाई दिने आयोगको निर्णयविरुद्ध ठाकुर सर्वाेच्चमा
काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् ।
जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै महन्थ सर्वोच्च पुगेका हुन्!-->!-->!-->…
वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट छैन : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक नभएको बताएका छन् ।
विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार!-->!-->!-->…
खोप लगाउने प्रतिव्यक्तिलाई सय डलर दिन राष्ट्रपति बाइडेनको आह्वान
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना संक्रमण नियन्त्रणका लागि नयाँ नियम घोषणा गरेका छन् । खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति एक सय डलर रकम दिन समेत उनले आह्वान गरेका छन्!-->…
आज साउन १५, खीर खाएर मनाइँदै
काठमाडौं : साउन १५ पर्व शुक्रबार मुलुकभर खिर खाएर मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।
दूधमा मर–मसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा!-->!-->!-->…
कोरिया पठाउने काम नरोक्न निर्देशन
काठमाडौं : राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।
!-->!-->…