फाइजर कोरोनाविरुद्ध एफडीएको पूर्ण स्वीकृति पाउने पहिलो खोप
एजेन्सी : कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ । अमेरिकाको स्वास्थ्य सम्बन्धि नियामक निकाय ‘एफडीए’ ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो ।
एफडिएले १६ वर्ष र सो भन्दा!-->!-->!-->…
कुलमानको नियुक्तिविरुद्धको रिटमा मिसिल झिकाउने सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा मिसिल झिकाउने आदेश गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कुलमानलाई!-->!-->!-->…
केपी ओलीले घर न घाटको अवस्थामा पुर्याएपछि नयाँ पार्टी दर्ताका लागि बाध्य : माधव नेपाल
काठमाडौं : प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले एकताका नाममा आफूहरुलाई घर न घाटको बनाउन खोजिएको आरोप लगाएका छन् ।
चन्द्रागिरि रिसोर्टमा सोमबारदेखि जारी प्रस्तावित पार्टीको बैठकबारे मंगलबार!-->!-->!-->…
काठमाडौं उपत्यकामा लम्बियो निषेधाज्ञा
काठमाडौं : कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म थपिएको छ ।
मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
!-->!-->!-->!-->…
कांग्रेस जिल्ला सभापतिहरुद्वारा पार्टीको केन्द्रीय कार्यालयमा धर्ना
काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिकलगायतका माग राखेर संस्थापनइतर पक्षका जिल्ला सभापतिहरू आन्दोलित भएका हुन् ।
क्रियाशील सदस्यताको!-->!-->!-->…
कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ ।
मंगलबार समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोना विरुद्धको खोप दिएर भौतिक!-->!-->!-->…
यस्तो छ प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको घोषणापत्र र अन्तरिम विधान
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार भएको छ ।
प्रस्तावित पार्टीका अध्यक्ष नेपालले पार्टीको घोषणा पत्र र अन्तरिम विधान सोमबार राति चन्द्रागिरि!-->!-->!-->…
ओलीसँग वार्ताको कुनै सम्भावना छैन : माधव नेपाल
काठमाडौं : प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् नेपालले आफू नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रियामा!-->!-->!-->…
एनआरएनए युरोपका पूर्व संयोजक शिव बरुवालद्वारा उपाध्यक्षमा उम्मेवारी घोषणा
गैरआवासीय नेपाली संघ(एनारएनए)का पुर्ब युरोप संयोजक शिवकुमार बरुवालले एनआरएनएको आगामी कार्यकाल (सन २०२१–२०२३) को लागि एनआरएनए अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बरुवालले आगामी अक्टोबर २३–२५ मा काठमाडौंमा!-->…
असल स्वभाव र बृहत मन भएकाले राजनीति गरौ
दिपक न्यौपाने ,
सुधार गर्न आवश्यक कुराहरुलाई सुधार गर्न र मननयोग्य सामाजिक एबं सांस्कृतिक संरचना लाई निरन्तरता दिन वा परिमार्जन गर्न सक्ने बिधा राजनीति हो । राजनीतिमा लागेकाहरु निश्वार्थ रुपमा लागे मात्र राजनिति सुद्ध र जनचाहना!-->!-->!-->…