आज सातौँ संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। आजकै दिन नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो

गायिका देबिका केसीको नयाँ गीत ‘नयाँ गलबन्दी’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा चीरपरिचित गायिका देबिका केसीको नयाँ गीत ‘नयाँ गलबन्दी’ सार्वजनिक भएकोछ । असोज एक गते सार्वजनिक गरिएको गीतमा देबिकाको साथमा ‘आइएमई नेपाल लोक स्टार’ का विजेता सनि विश्वकर्माको स्वर रहेकोछ । ख्यातिप्राप्त

प्रधानमन्त्री देउवाको सचिवालयद्वारा सरकारका दुई महिने उपलब्धी सार्वजनिक

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले कामको फेहरिस्त सार्वजनिक गरेको छ । सरकार गठन भएको दुई महिनाभन्दा धेरै समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्नसमेत नसकेको भन्दै आलोचना भैरहेको समयमा सचिवालयले सरकारले गरेका महत्वपूर्ण १५

काबुल ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

एजेन्सी : अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा दश जना सर्वसाधारण मारिएको भन्दै अमेरिकाले माफी मागेको छ । अमेरिकी सेनाका जनरल फ्र्यांक म्याकेन्जीले पत्रकार सम्मेलन गरेर काबुल छाडनुअघि आफूहरुले गरेको आक्रमणमा सर्वसाधारण मारिएको भन्दै माफी

इन्द्रजात्रा पर्व शुरु, बसन्तपुरमा लिङ्गो ठड्याइयो

काठमाडौं : उपत्यकाकै प्राचिन ठुलो सांस्कुतिक विशेष पर्व इन्द्रजात्रा शनिबारबाट शुरु भएको छ । इन्द्र देवताको पूजाआजा गर्दै मनाइने इन्द्रजात्रा अन्र्तगत आज विहान हनुमानढोका परिसरमा इन्द्रजात्राको इन्द्रध्वजोत्थान तथा लिंगो ठडयाएपछि

एनआरएनए साइप्रसको दुई हजार डलर कसले खायो , संस्था नबिकरण नगरि अबैधानिक बनाउनु पछाडिको स्वार्थ के हो…

गैर आबासीय नेपाली संघ साइप्रसलाई स्थानीय कानुन अनुसार नबिकरण नगरेकोले त्यँहाको स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेकोछ । सन २००८ मा तत्कालिन अध्यक्ष मणी थेबेले दर्ता गरेको एनआरएनए साइप्रस २०१२ पछिका कुनै पनि कार्यसमितिले नबिकरण नगर्दा

बेल्जियममा युरोप स्तरिय फुटबल प्रतियोगिता हुँदै , युरोपभरिका १६ टिमले खेल्ने

बेल्जियमका फुटबल प्रेमी युबाहरुले आयोजना गरेको " 7 साइड फुटबल प्रतियोगिता " बेल्जियमको एन्तवेरपेन शहरमा भोलि शनिबार र आईतवार हुने भएकोछ । शनिबार विलरेइक र आईतवार दुर्नेमा हुने खेलहरुमा युरोप भरिका १६ वटा टिमले भाग लिनेछन । लिग र

वृहत् नागरिक आन्दोलनले ‘संविधान संशोधन मार्च’ आयोजना गर्ने

काठमाडौं : वृहत् नागरिक आन्दोलनले वर्तमान संविधान पुनर्लेखन र संशोधनमार्फत् अद्यावधिक गर्न दबाब दिन ’संविधान संशोधन मार्च’ आयोजना गर्ने भएको छ । आन्दोलनले संविधानमा सबैको आवाज नसमेटिएको भन्दै संशोधनका लागि दबाबमुलक कार्यक्रम अगाडि

एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पुर्णता पाउने बताएका छन् । शुक्रबार बिहान काठमाडौंको आलोकनगरमा पार्टी केन्द्रीय कार्यालयको उदघाटन गर्दै उनले छिट्टै मन्त्रिपरिषद विस्तार

आज विश्वकर्मा दिवस, धातु तथा धातुजन्य सामग्रीको विशेष पूजाआजा गरी मनाइँदै

काठमाडौं : आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।