सर्वाेच्च अदालतमा वकिल र प्रहरीबीच झडप, १२ जना घाइते
काठमाडौं : सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच झडप हुँदा १२ जना कानुनी व्यवसायी घाइते भएका छन् ।
प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका हुन् ।
!-->!-->!-->!-->!-->…
अमेरिकी सहायक विदेशमन्त्री लुले आज प्रधानमन्त्री देउवालाई भेट्दै, एमसीसीबारे छलफल हुने
काठमाडौं : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् ।
अपरान्ह उनले प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भेटवर्ता गर्न लागेका हुन् ।
भेटमा!-->!-->!-->!-->!-->…
आँधीका कारण क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा
एजेन्सी : एक्कासी आएको आँधीले क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तका ठुलो क्षति पुर्याएको छ । आँधीले सडक र रेल सञ्जालमा अवरोध पुगेपछि ब्रिटिश कोलम्बियामा संकटकाल घोषणा गरिएको छ ।
संकटकालीन अवस्थाले सडक र रेल सेवालाई पुनः सुरु!-->!-->!-->…
स्याङ्जा समाज बेल्जियमको दोश्रो अधिबेशन सम्पन्न , पर्शुराम रेग्मी अध्यक्षमा पुन निर्बाचित ,
स्याङ्जा समाज बेल्जियमको दोश्रो अधिबेशनले पर्शुराम रेग्मीको अध्यक्षतामा १८ सदस्यिय नयाँ कार्य समितिको चयन गरेकोछ । सोमबार १५ नोभेम्बरमा बेल्जियमको एन्तवेरपेनमा भएको अधिबेशनले बरिष्ठ उपाध्यक्षमा गणेश अधिकारी, उपाध्यक्ष - पुर्ण!-->…
पार्टी रूपान्तरणका लागि कांग्रेस महामन्त्रीका उम्मेद्वार शर्माको अवधारणा पत्र (पूर्णपाठ)
काठमाडौं : नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ४२ बुँदे अवधारणापत्र अघि सारेका छन् ।
चितवनमा आयोजित एक कार्यक्रमका बीच प्रवक्ता शर्माले दल रुपान्तरण, कांग्रेसको १४ औं!-->!-->!-->…
सर्वोच्चमा देखिएको समस्या एक-दुई दिनभित्रै समाधान हुन्छ : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वाेच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रम सहभागी हुन आउनुभएको!-->!-->!-->…
ई-पासपोर्टको शुरुवात, पहिलो पासपोर्ट शताब्दी पुरुष जोशीलाई
काठमाडौं : सरकारले विद्युतीय राहदानी (ई पासपोर्ट)को शुरुवात गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो राहादानी प्रदान गर्दै ई पासपोर्टको शुरुवात गरिएको हो ।
बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र!-->!-->!-->…
प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत परको थियो । प्रदेशसभाको बैठकमा ७९ जना सदस्यहरु!-->!-->!-->…
अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै
काठमाडौं : दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै छन् । तीनदिने नेपाल भ्रमणका लागि उनी बुधबार नेपाल आइपुग्दै छन् ।
सहायक विदेशमन्त्री लुको नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध,!-->!-->!-->…
आजदेखि ई-पासपोर्ट जारी हुँदै
काठमाडौं : राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ ।
काठमाडौको त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने राहदानी विभागले जनाएको हो ।
बुधबार दिउँसो एक!-->!-->!-->!-->!-->…