माओवादीकाे महाधिवेशन शनिबारसम्म लम्बियाे
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन शनिबारसम्म लम्बिएको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । सो विधान मस्यौदा पारित गर्नका लागि!-->…
महामन्त्री शर्माले भने ‘लोकतान्त्रिक चरित्र निर्माण वर्तमानको आवश्यकता’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको आवश्यकता लोकतान्त्रिक चरित्रको निर्माण गर्नु पर्नेमा जाेड दिएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीद्वारा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा उनले!-->…
कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै
नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ ।
पार्टीका संस्थापक नेता विपी कोइरालालगायतका नेता लामो निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने!-->!-->!-->…
एनआरएनए जापानको अङ्रेजी नयाँ बर्षको शुभकामना आदानप्रदान र सुझाब संकलन कार्यक्रम सम्पन्न
गैर आबासिय नेपाली संघ जापानले अङ्रेजी नयाँ बर्ष 2022 को शुभकामना आदानप्रदान र सुझाब संकलन कार्यक्रम सम्पन्न गरेकोछ । एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग प्रमुख अतिथी रहनु भएको कार्यक्रम जापानका बिभिन्न क्षेत्रमा रहनु भएका!-->…
कोठा तताउन बालेको आगोको धुवाबाट निस्सासिएर नेपालगन्जमा एकै परिवारका ४ जनाको मृत्यु
तिलकबाबु , नेपालगन्ज,
नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ । स्टोर शाखामा कार्यरत २३ वर्षीय धनप्रसाद!-->!-->!-->!-->!-->…
संस्कृतिको संरक्षण र संवर्द्धन गर्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन् ।
बिहीबार तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तमु समुदायको भाषा,!-->!-->!-->…
कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा दिने स्वास्थ्य मन्त्रालयको निर्णय
काठमाडौं : सरकारले नागरिकालाई कोरोना भाइरसविरुद्धको खोपको अतिरिक्त मात्रा दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यकताका आधारमा अतिरिक्त खोप दिन लागिएको जनाएको छ ।
अतिरिक्त खोप कहिलेबाट दिने भन्ने!-->!-->!-->!-->!-->…
भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको निसास्सिएर मृत्यु
काठमाडौं : नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु र अन्य तीन जनाको उपचार भइरहेको छ ।
अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक!-->!-->!-->…
ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमितको सुनामी ल्याउने डब्लुएचओको चेतावनी
एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्ल्युएचओ’ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ ।
डब्लुएचकोका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले अमेरिका र युरोपमा अहिले फैलिएका!-->!-->!-->…
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै
काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर बिहीबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।
पुस १५ गतेलाई गुरुङ समुदायले प्रत्येक बर्ष नयाँ बर्षको रुपमा मनाउने गर्दछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’!-->!-->!-->!-->!-->…