गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १४१ पुग्यो

एजेन्सी : भारतको गुजरातमा एउटा पुल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । पुल भत्किँदा त्यहाँ चार सय बढी मानिस रहेको अनुमान गरिएको छ । मच्छु नदीमा बनाइएको सस्पेन्सन पुल अचानक चुडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरु उक्त पुलमा रहेको

माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाण्डाैं : मंसिर ४ गते हुने चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादी केन्द्रले दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिबद्धतापत्र

भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको मृत्यु

एजेन्सी : भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ मानिस खोलामा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खाेलामा डुबेकामध्ये ८० जनाको भने उद्धार गरिएको छ । पुल भत्किएका

चार्टर्ड उडान अब भैरहवाबाट मात्रै

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । प्राधिकरणकाअनुसार कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्वको समापन

काठमाडौं : आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न जिल्लासँगै काठमाण्डौ

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध: प्रधानमंत्री देउवा

काठमाडौँ ९जीएनएन)- नेपाली कांग्रेसका सभापति तथा प्रधानमंत्री शेर बहादुर देउवाले प्रवासमा रहेका नेपालीहरुलाई राजनीतिक बाहेक सामाजिक, संस्कृतिक तथा आर्थिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न आफ्नो पार्टी र सरकार

पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं : पाल्पाबाट गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनमा २५

छठ पर्वले बन्धुत्वको भावनालाई गाढा बनाउन मद्दत पुगोस् : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । छठपर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले

दक्षिण कोरियामा भागदौड मच्चिँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु

एजेन्सी : दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ४९ जनाको मृत्यु भएको छ । शनिबार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ४९ जनाको मृत्यु भएको र ७६ जना घाइते भएका बीबीसीले

आज छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी मनाइँदै

काठमाडौं : श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन ब्रतालुहरुले कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी