सार्वजनिक जग्गा संरक्षणमा जुट्दै नुवाकोट तारकेश्वरका स्थानीय

देशका विभिन्न भागमा गुठी र सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेका बेला नुवाकोटको तारकेश्वरमा भने स्थानीयको प्रयासमा सरकारी जग्गा संरक्षणको अभियान शुरु गरिएको छ। तारकेश्वर गाउँपालिका–३ को चन्दनीमा रहेकाे सार्वजनिक जग्गामा सरकारी…

श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै

काठमाडौँ \ श्रीलंकाका विदेशमन्त्री अली साब्री नेपाल आउने भएका छन् । उनी नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन भोलि  काठमाडौँ आउन लागेका हुन् । परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन…

चीनमा ६ दशमलव २ रेक्टरस्केलको भूकम्प : एक सय जनाभन्दा धेरैको ज्यान गयो

चीनमा भूकम्प जाँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । अहिले उद्धारको…

कान्ती अधिकारीको अध्यक्षतामा नेपाली मिलन केन्द्र एन्टवेरपेनको नयाँ कार्यसमिति

नेपाली कला संस्क्रितिको संरक्षण र सम्बर्धन गर्नका लागि सन २००९ मा बेल्जियमको अन्तवेरपेनमा स्थापित सामाजिक संस्था नेपाली मिलन केन्द्रको अध्यक्षमा कान्ती अधिकारी चयन हुनु भएकोछ । आइतबार सम्पन्न भएको संस्थाको सातौ अधिबेशनले अध्यक्षमा…

अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छ: प्रधानमन्त्री

काठमाडौ \  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताउनुभएको छ । सोमवार त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।…

त्रिभुवन विश्वविद्यालयले बनायो विश्व रेकर्ड, एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड' ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो । यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य…

नेपाली समाजको एकता र समानता लागू हुने क्रममा छ : राष्ट्रपति पौडेल

काठमाडौ \  राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विधिधतायुक्त नेपाली समाजको एकताका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा बोल्दै उहाँले जनताको ठूलो दुःख…

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं \  नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । बैठक पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ । यसअघि मंसिर २८ र २९ गतेका लागि तोकिएको बैठक सोमबारदेखि सुरु हुन लागेको हो । बैठक…

कुवेतका अमिरको निधनमा आज सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने

नेपाल सरकारले कुवेतका अमिरको निधनमा शोक मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा आज शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभरका…

सरकारद्वारा पाँच हजार भूमिहीनलाई जग्गाधनी पूर्जा प्रदान

सरकारले करिब पाँच हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराएको छ । सरकारले उनीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि पूर्जा वितरण गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गणेशप्रसाद भट्टले…