तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

काठमाडौं : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहने आकलन

कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय

नेपालका अपाङ्गहरुलाई सहयोग गर्ने बेल्जियमका नेपालीहरुको संस्था डिसोफ,

बेल्जियमको ब्रुगे शहरमा बस्ने नेपालीहरुले स्थापना गरेको संस्था डिस्याबेलिटी सोलिडारिटि इन्टरन्यासनल फाउन्डेशन (डिसोफ) ले सन २०१६ बाट निरन्तर नेपालका असक्त र फरक क्षमता भएकाहरुलाई सहयोग गरिरहेकोछ । संस्थाका सुभेक्षुकहरु सदस्यहरुको

कास्की शराङकोटमा अन्तरराष्ट्रिय स्तरको स्पोर्टस युनिभर्सिटी बनाउनका लागि लगानी गर्न डा. गुरुङको…

बेलायती सेनाका अबकासप्राप्त अधिकारी एबम ग्र्यान्ड मास्टर डा ङम्बरजङग गुरुङले कास्की जिल्लाको साराङ्गकोटमा खेलकुद विश्वबिद्यालय बनाउन सुरु गरेकाछन । प्रिथ्बी जलमग्न भएर दुब्दा सबै जीबजन्तु मरेको र एउटा पानी जहाजमा भएका मानिस मात्र

खोटाङबाट विशाल भट्टराईलाई हराउँदै रामकुमार राई विजयी

खोटाङ : खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे । राईले ३१ हजार ३५१ मत

नवलपरासी पूर्व-१ बाट शशांक कोइराला निर्वाचित

काठमाडौं : नवलपरासी पूर्व क्षेत्र न| १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे । पौडेलले २५ हजार ४७ मत

मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी

काठमाडौं : मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंह २७ हजार आठ सय १६ मत ल्याएर

३४ हजार मतान्तरसहित रवि लामिछाने विजयी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट भारी मतान्तरले विजयी भएका छन् । बिहीबार बिहान सकिएको मतगणनामा उनी प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।

दाङ-२ मा शंकर पोखरेललाई हराउँदै रेखा शर्मा विजयी

दाङ : दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । विजयी शर्माले २५ हजार ७ सय ९७ मत पाइन् भने पराजित नेकपा एमालेका महासचिव पोखरेल २५ हजार ५ सय ३३ मत ल्याए । उनले पोखरेललाई २ सय ६४

तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल निर्वाचित

तनहुँ : तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेले २५ हजार ३१८ मत ल्‍याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत