एमाले बजेटको विपक्षमा उभिने

काठमाडौं, ३१ असार । नेकपा (एमाले) को स्थायी कमिटीको आजको बैठकले पार्टीका सरोकारका विषय सम्बोधन नभए बजेटको विपक्षमा प्रस्तुत हुने निर्णय गरेको छ । पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको सो बैठकले प्रधानमन्त्री सुशील कोइराला र…

अन्तर्राष्ट्रिय उडान प्रभावित

बैदेशीक रोजगार ब्यावसायीहरुको आन्दोलनको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय उडानमा पर्न थालेको छ । फ्रि भिसा र टिकटमा मात्रै खाडीका मुलुकमा कामदार पठाउने सरकारी निर्णयको बिरुद्धमा उत्रिएका ब्यावसायीका कारण ति मुलुकहरुमा जाने यात्रु घटेसँगै…

प्रवासबाट भूकम्पपीडितलाई सहयोग

गोरखाबजार, ३१ असार । उत्तरी गोरखाको लापु गाविस–३ लापुबेसी घर भई हाल अस्ट्रेलियाको मेलबर्न बस्दै आएका जोन घलेले भूकम्पपीडित गाउँलेलाई टहरो छाउन जस्तापाता वितरण गर्नुभएको छ । रु ६ लाखको जस्तापाता किनेर लापु गाविसका ७० भूकम्पपीडितलाई दुई…

चट्याङ लागेर एकको मृत्यु

बाबियाचौर, ३१ असार । म्याग्दीको भकिम्लीमा बुधबार साँझ परेको चट्याङ लागेर एक जनाको मृत्युभएको छ । भकिम्ली–४ का ४८ वर्षीय दानबहादुर घर्तिमगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार चट्याङ…

पहिरोले हेटौँडा-कुलेखानी सडक अवरुद्ध

हेटौँडा, ३१ असार । आज राति परेको वर्षाले हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–३ भालुटारस्थित राजमार्गमा पहिरो जाँदा हेटौँडा कुलेखानी सडक अवरुद्ध भएको छ । हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने यातायातका साधनहरु आज बिहानै त्रिभुवन…

कांग्रेस एकलौटी ढंगले अगाडि बढ्न खोज्यो : नेपाल

काठमाडौं, ३० आषाढ । एमाले नेता माधवकुमार नेपालले सत्ता साझेदार दल नेपाली कांग्रेस एकलौटी ढंगले अगाडि बढ्न खोजेको आरोप लगाएका छन् । हरिहर पोखरेलले लेखेको ‘महाभूकम्प–२०७२’ पुस्तकको बुधबार राजधानीमा लोकार्पण गर्दै एमाले नेता नेपालले पछिल्लो…

स्वामी कमल नयनाचार्यका सहयोगी पक्राउ

रत्ननगर, ३० असार । चितवन राष्ट्रिय निकुञ्जले स्वामी कमलनयनाचार्यका सहयोगीलाई पक्राउ गरेको छ । नवलपरासीबाट पक्राउ गरी कमल नयनाचार्यका सहयोगी कृष्ण प्रपन्नाचार्यलाई चितवन निकुञ्ज ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी…

पीआरवाला कर्मचारीको सुविधा कटौति गर्ने मन्त्रीको चेतावनी

काठमाडौं, ३० आषाढ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशी राष्ट्रहरुमा स्थायी बसोबासको अनुमति लिएका वा आवदेन दिएका सरकारी कर्मचारीको संचयकोष र बिमा रकम बाहेकका सबै सुविधा कटौती गर्ने चेतावनी दिएका छन् । निजामति सेवा ऐन, २०४९ चौथो…