कांग्रेसको अधिवेशन सार्न सुझाव

काठमाडौं, २१ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीका जिल्ला, क्षेत्र, गाउँ र नगरका अधिवेशन भदौ महिनामा सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । यसअघि असार १७ र १८ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा सम्पन्न…

निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको निर्णय कार्यान्वयन

काठमाडौँ, २१ असार । श्रम तथा रोजगार मन्त्रालयले आजदेखि मलेसियासहित सात खाडी मुलुकमा निःशुल्क प्रवेशाज्ञा र टिकटमा कामदार पठाउने निर्णय कार्यान्वयनमा ल्याएको छ । सो निर्णयप्रति वैदेशिक रोजगारमा जाने कामदारबाट मनलाग्दी रुपमा रकम असुलिरहेका…

समितिको बैठक

श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध संसदीय समितिको सिंहदरबारमा सोमबार बसेको बैठक । समितिका सभापति प्रभु साहको अध्यक्षतामा बैठक बसेको थियो ।

सेवा केन्द्रलाई हस्तान्तरण

नेपाल सरकार सहरी विकास मन्त्रालय काठमाडौँ विकास प्राधिकरणले नन्दीकेशर बगैँचाको व्यवस्थापन सामुदायिक सेवा केन्द्रलाई हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपप्रधान तथा सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंह ।

तुइनबाट भेरी नदी तर्दै

वषौँदेखि भेरी नदीमा पुल नबन्दा जाजरकोटको डाँडागाउँ र रुकुमको घेत्माका बासिन्दा जोखिम मोलेर तुइनबाट नदी तर्न बाध्य छन् ।

कुन नेता जाँदैनन् भारतीय दुतावास : अमरेशकुमार

काठमाडौं, २१ आषाढ । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले भारतीय दुतावास गएकै आधारमा आफूमाथि कारवाही गर्न चुनौती दिएका छन् । सभासद सिंह केही मधेसवादी दलका नेताहरुका साथ शुक्रबार भारतीय दुतावास गइ संविधानको प्रस्तावित मस्यौदाका बारेमा…

नाइजेरिया चर्चमा आत्मघाती आक्रमण पाँचको मृत्यु

उत्तरपूर्वी नाइजेरियाली सहर पोटिस्कुममा अवस्थित एक चर्चभित्रै आइतबार भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । चर्चमा प्रार्थणा गरिरेहका पाँच व्यक्ति आत्मघाती आक्रमणमा मारिएका बताइएको छ । पोटिस्कुमको बाहिरी इलाकामा रहेको…

चार दलद्धारा संविधानसभा बैठक बहिष्कार

काठमाडौं, २१ आषाढ । संविधानको मस्यौदामाथि संविधानसभामा छलफल भइरहेको छ । तर, मस्यौदाप्रति असहमति जनाउँदै चार दलले सोमबार पनि संविधानसभाको बैठक बहिस्कार गरेका छन् । बैठकको प्रारम्भमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संघीयतासहितको…

यौन क्रियाकलापपछि युवतीको हत्या

उदयपुर, २१ असार । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका २ र ४ को बीचमा पर्ने पुरानो गाईघाटस्थित बरुवा नदीको किनारको एक मकैबारीमा एक महिला मृत फेला परेकी छन् । हत्या भएकी महिला त्रियुगा नगरपालिका–३ बोटे टोल बस्ने बलु सदाको छोरी वर्ष २७ की मन्जु…

महिला बिश्वकप फुटबलको उपाधि अमेरिकालाई

क्यानडा, २१ असार । फिफा महिला बिश्वकप फुटबल प्रतियोगिताको उपाधि अमेरिकाले जितेको छ । क्यानाडाको बिसी प्यालेस रंगशालामा सोमबार बिहान सम्पन्न फाइनल खेलमा साविक विजेता जापानलाई ५-२ ले हराउँदै अमेरिकाले उपाधि खोसेको हो । खेलको पहिलो हाफमै ४-१…