विषालु च्याउ खाँदा एकै घरका दुईजनाको मृत्यु

कालीकोट, २२ साउन । सदरमुकामसँगै जोडिएको कालीकोट जिल्लाको बदालकोट गाविस–२ बरातु गाउँमा जङ्गली च्याउ खाँदा एकै घरका दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीय होइजाली रोकाया र १७ वर्षीया ममता रोकाया रहेको कालीकोट जिल्ला प्रहरी कार्यालयले…

सेनाप्रमुख

निमित्त सैन्य प्रमुखमा बढुवा भएका राजेन्द्रबहादुर क्षेत्री र आजदेखि विदामा बस्नु भएका प्रधानसेनापति गौरवशमशेर जबरा सैनिक मुख्यालयमा शुक्रबार ।

ज्ञापनपत्र बुझाउन जाँदै राउटे

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाउन जाँदै राउटे समुदाय । उनीहरुले दशैं खर्च उपलब्ध गराइदिन ज्ञापनपत्रमा आग्रह गरेका छन् ।

एमाओवादी धर्मनिरपेक्षता कै पक्षमा

काठमाडौं, २२ साउन । एकीकृत नेकपा माओवादीले धर्मनिरपेक्षता मै अडान राख्ने भएको छ । एमाओवादीको संसदीय दलको बैठकले शुक्रबार यस्तो निर्णय गरेको हो । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले ६ या ८ प्रदेशसम्मको संघीयतामा जान सकिने…

कामु प्रधानसेनापतिमा बलाधिकृत क्षेत्री

काठमाडौं, २२ साउन । सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बिहान सिंहदरबारमा बसेको बैठकले यही साउन २६ गतेदेखि श्री क्षेत्रीलाई कामु…

उन्नाईस वर्षदेखि फरार अभियुक्त पक्राउ

इलाम, २२ साउन । चोरी मुद्दामा संलग्न रही १९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको छ । पटक–पटक चोरीमा सङ्लग्न आरोपमा छ वर्ष कैद सजाय सुनाइएका सिद्धिथुम्का–७ का ७० वर्षीय सुन्दरसिंह तामाङलाई जिल्ला प्रहरी…

तेस्रो लिंगीलाई पहिचान खुलाएरै राहदानी

काठमाडौं, २२ साउन । सरकारले लैगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई पनि राहदानी वितरण सुरु गरेको छ । राहदानी विभागले तेस्रो लिंगीको पहिचान खुलाएर राहदानी दिन थालेको हो । लैंगिक अल्पसंख्यकले अबदेखि पुरुष वा महिलाको साटो अन्य समुह लेखिएको…

हिन्दु राष्ट्रको माग गर्दै पूर्वाञ्चल बन्द

विराटनगर, २२ साउन । हिन्दु राष्ट्रको माग गर्दै सनातन हिन्दु राज्य संघर्ष समितिले आयोजना गरेको बन्दका कारण शुक्रबार बिहानैदेखि पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ । १५ दिनदेखि सुनसरीको इटहरी केन्द्र बनाएर हिन्दु राष्ट्रको माग गर्दै…

अखण्ड सुदूरपश्चिम प्रदेशको माग गर्दै बन्द

धनगढी, २२ साउन । सङ्घीय प्रदेशमा कैलालीलाई टुक्र्याएर अन्य प्रदेशमा गाभ्न लागिएको भन्दै त्यसको विरोधमा आजबाट अनिश्चितकालीन सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ । अखण्ड सुदूरपश्चिम पक्षधरको आह्वानमा भएको बन्दको कारण यातायात, उद्योग–व्यवसाय,…

संघीयता कांग्रेस-एमालेको एजेण्डा होइन : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीयता जनताको चाहना नभएको बताएका छन् । ईमेज एफएमसँग कुरा गर्दै उनले संघीयता राजनीतिक विषय भएको बताए । उनले भने, ‘वास्तवमा संघीयता जनताले चाहेकै होइनन् ।’ संघीयता कांग्रेस र एमालेको एजेण्डा…