दूध पोख्दै इलामे किसान

दुग्ध विकास संस्थानअन्तर्गत दुग्ध वितरण आयोजना विराटनगरले नियमित दूध खरिद नगरेको भन्दै विरोधस्वरुप इलाम चोक बजारमा दूध पोख्दै इलामे किसान ।

टीकापुर घटनाका दोषी उम्कन पाउदैनन्: प्रधानमन्त्री

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले कैलालीको टीकापुर घटना निन्दनीय भएको भन्दै दोषीलाई उम्कन नदिने बताएका छन । कैलालीको टीकापुर घटनामा गोली लागेर मृत्यु भएका १८ महिने बालक टेकबहादुर साउदका परिवारसँग प्रधानमन्त्री निवास…

घिन्ताङ घिसी, ताहामचा र भैरवनाच

भक्तपुर, १३ भदौ । सात दिनसम्म मनाइने गाईजात्रा पर्व तलेजुस्थानबाट गए राति ताहामचा बनाई दरबार स्क्वायर परिक्रमा गरेपछि सुरु भएको छ । विगत वर्षमा ९ बजेपछि मात्रै जात्राको रौनक सुरु हुने गरे पनि यस वर्ष भने भूकम्पबाट दुई सय ३४ जनाको मृत्यु…

बार्तामा आउन मधेसी मोर्चाको चार शर्त

काठमाडौं, १३ भदौ । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले वार्तामा आउन चार शर्त राखेको छ । वार्तामा आउन सरकारले पठाएको पत्रको जवाफ दिँदै ती दलले शनिबार प्रधानमन्त्रीलाई चिठ्ठी बुझाएका छन् । संविधान निर्माणको प्रक्रिया तत्काल स्थगित गरी सबै पक्षको…

दुई परकम्प

काठमाडौं, १३ भदौ । आज बिहान धादिङ र दोलखामा ‘गोरखा भूकम्प’का दुई परकम्प गएका छन् । बिहान ३ बजेर ९ मिनेट जाँदा धादिङको नीलकण्ठ नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केल र ८ बजेर २६ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएको…

पाउला त अमेरिकाले महिला राष्ट्रपति ?

विश्वको शक्ति राष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकामा यतिखेर एउटा नयाँ विषयको खुब ठूलो बहस चलेको छ– के अब अमेरिकाले महिला राष्ट्रपति पाउला त भनेर । सन् २०१६ को नोभेम्बरमा अमेरिकामा नयाँ…

एन आर एन बेल्जियमको निर्वाचनको तयारी पुरा

चारदिशा,  बेल्जियम , गैर आबासिय नेपाली संघ बेल्जियमको भोली सम्पन्न हुन गैरहेको निर्वाचनको सम्पूर्ण  तयारी पुरा भएको जानकारी प्रमुख निर्वाचन आयुक्त बोधराज पौडेलले दिनु भएको छ । निर्वाचन आयोगले गैर आबासिय नेपाली संघ बेल्जियमका सम्पूर्ण…

प्रधानमन्त्रीसमक्ष सुझाव हस्तान्तरण

प्रधानमन्त्री सुशील कोइरालासमक्ष प्रधानमन्त्री निवास बालुवाटारमा आज संविधानलाई महिलामैत्री र लिङ्गका आधारमा विभेदरहित बनाउन सुझाव हस्तान्तरण गर्दै हिसिला यामीलगायत महिला नेत्रीहरु ।

नेपाली फुटवल टिम

भारतलाई ट्राइबेकरमा पराजित गर्दै नेपाल यु–१९ च्याम्पियन ः नेपालले पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा उपाधि नेपालले जिते पछि विजयको खुसीसंगै सामुहीक तस्बिर खिचाउदै नेपाली फुटवल टिमका खेलाडीहरु ।