राहत वितरणमाथि अनुसन्धान

बनेपा, २ असोज । काभ्रेपलाञ्चोकमा भूकम्पपछि विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अनुसन्धान अधिकृत आनन्द थापासहितको टोलीले तीन दिनयतादेखि गाविस र विभिन्न नगरपालिकासँग सोधपुछ…

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

रामेछाप, २ असोज । रामेछाप जिल्लाको मन्थली नगरपालिका– ७ सालु गैराथोकमा शुक्रबार साँझ करिब ५ बजे रामेछाप यातायातको ना४ख ५२४८ को यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा गोठगाउँ–७ का…

के सन्देश दिएर फर्किए मोदीका विशेषदूत

काठमाडौँ, २ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत सुब्रमन्यम जयशङ्करले दिगो संविधानबाटै नेपालको विकास र शान्तिमा योगदान पुग्ने बताउनुभएको छ । नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि त्रिभुवन विमानस्थलमा…

भारतको सुझाव मान्नुपर्छ भन्ने छैनः मन्त्री सिंह

काठमाडौं, २ असोज । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले त्याग र निष्ठाको राजनीति गर्नुहुने विर गणेशमान सिहंको जतिनै चर्चा गरे पनि कमि हुने बताएका छन । गणेशमान सिहंको १८ औं स्मृती दिवसका अवसरमा सोभा भगवतीमा रहेको शलिकमा…

अन्तर्राष्ट्रिय साहित्य सम्मेलन जापानमा सुरु

टोकियो, २ असोज । चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आजबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा सुरु भएको सम्मेलनमा भाग लिन विश्वभरका साहित्यकार जापानमा जम्मा भएका छन् । टोकियोको…

प्रमाणीकरण देखाउँदै

शीर्षक नेताहरुका साथमा संविधानसभाबाट पारित नेपालको संविधान २०७२ को विधेयकका प्रतिहरुको प्रमाणीकरण पछि सभासदहरुलाई देखाउँदै सभाध्यक्ष सुवास नेम्बाङ ।

प्रधानमन्त्री

संविधानसभाबाट पारित नेपालको संविधान २०७२ मा हस्ताक्षरपछि संविधानसभा बाहिर निस्कनु भएका प्रधानमन्त्री सुशील कोइराला सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै ।

दुर्घटनामा छको मृत्यु, बीसभन्दा बढी घाइते

मन्थली, १ असोज । सदरमुकाम मन्थलीबाट गोठगाउँ गाविस गोठपानीका लागि छुटेको बा४ख ५२४८ नंको बस आज अपराह्न मन्थली नगरपालिका–७ को जुगेपानीमा दुर्घटना हुँदा छजनाको मृत्यु भएको छ । दुर्घटनाको कारण नखुले पनि बस सडकबाट करिब एक सय मि तल खसेको…

मधेशी नेतासँग भारतीय विदेश सचिवको गोप्य भेट

काठमाडौं, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरले शुक्रबार राष्ट्रपति डा. रामवरण यादवसँग भेटेर नयाँ संविधान र मधेस आन्दोलनका बारेमा छलफल गरेका छन् । यसअघि, विदेश सचिव जयशंकरले…

विदेशबाट फर्किएर डेरी उद्योग सञ्चालन

सुरुङ्गा (झापा), १ असोज । आर्थिक उपार्जनका लागि नेपाली युवा रोजगारीको खोजीमा दैनिक विदेशिइरहेका बेला दक्षिणी झापाका दुई युवाले गाउँमा बसेर मासिक रु ६० हजार भन्दा बढी कमाई गरिरहनुभएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएर झन्डै तीन वर्ष दुबई…