अधिकांश आलु प्याजका गाडी नेपाल भित्रिए

रुपन्देहीको बेलहिया नाकाबाट इन्धन र अन्य उपभोग्य पदार्थ बोकेका गाडीहरु नेपाल भित्रिन सुरु गरेका छन् । बुधबार नेपाल र भारत दुबै देशका सुरक्षाकर्मी र भन्सार अधिकारीहरुबीचको बैठकले भारतमा रोकिएका मालबाहक साधनहरु नेपालमा पठाउने निर्णय गरेपछि…

भारतको बुइ चढेर माग पूरा हुँदैन

काठमाडौं, १३ असोज  । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतको अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थितिको समाधान गर्न कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले अहिलेको असहज परिस्थितिले…

निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र हटाइयो

वीरगन्ज, १३ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले सदरमुकाम वीरगन्जमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा आजदेखि हटाएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले यसअघि मकालु होटल, भाजुरत्न चोक, कैलाश होटल चोक, घडिअर्वा…

सहज वातावरण निर्माण गर्न गैरआवासीय नेपाली सङ्घको आग्रह

काठमाडौँ, १३ असोज । गैरआवासीय नेपाली सङ्घले देशमा भइरहेको वर्तमान असहज अवस्थाको अन्त्य गर्न नेपाल र भारत सरकार दुवैले इमान्दारीपूर्वक आपसी छलफल गरी अहिलेको जटिलतालाई यथासम्भव चाँडो सम्बोधन गर्न आग्रह गरेको छ । सङ्घका अध्यक्ष शेष घलेले…

टीकापुर घटनामा सशस्त्र आईजी दोषी

काठमाडौं, १३ असोज । उग्र भीडको आक्रमणमा परी एकजना एसएसपीसहित नौजनाको ज्यान जाने गरी भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामाथि छानबिनका लागि गठित समितिले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई 'मुख्य दोषी' ठहर गरेको छ । राष्ट्रिय…

उपप्रधानमन्त्री सिंह र परराष्ट्रमन्त्री पाण्डे भेटवार्तामा व्यस्त

न्युयोर्क, १२ असोज । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह र अमेरिकाका राष्ट्रपति बाराक ओवामाका विशेष सहयोगी एवम् राष्ट्रिय सुरक्षा परिषद् दक्षिण एसिया मामिलाका वरिष्ठ निर्देशक…

अमरेशको कारबाही रोकियो

काठमाडौं १३ असोज । कांग्रेस सभासद् अमरेशकुमार सिंहको कारबाही प्रकृया रोकिएको छ । कैलालीको टिकापुरमा सामाजिक सदभाव भड्काउने गरी अभिव्यक्ति दिएकोमा कारबाही गर्ने भन्दै पार्टीको अनुशासन समितिले सिंहलाई एक महिनाअघि २४ घण्टे स्पष्टीकण सोधेको…

एन आर एन बेल्जियमको अत्यन्त जरुरी सुचना

गैर आबसिय नेपाली संघको आसन्न विश्व सम्मेलनमा बेल्जियमको तर्फ बाट सहभागि हुनको लागि आफ्नो नाम दर्ता गराउने अन्तिम दिन सेप्तेम्बर 30 तारिख सम्म भएकोले इच्छुक पन्जिक्रित सदस्य हरुले अब एकदिन मात्र बाँकी रहेकोले आफ्नो नाम दर्तi गराइ सक्न संघको…

सम्बोधन गर्दै केसी

भारतीय पक्षले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरोधमा आज राष्ट्रिय जनमोर्चाले नेपालस्थित भारतीय दुतावास अगाडि गरेको विरोधसभामा सम्बोधन गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ।

बाबुरामको मन्चमा तोडफोड र आगजनी

जनकपुर, १२ असोज  । एकीकृत माओवादीबाट बाहिरिएका नेता डा. बाबुराम भट्टराइले मंगलबार जनकपुरमा भएको सभालाई सम्बोधन गर्दै आफू सहजकर्ताको रुपमा मधेस आएको बताएका छन् । भट्टराईले आफू आन्दोलनकारीको रुपमा नभइ सहजकर्ताको रुपमा मधेस आएको बताएका हुन् ।…