थारु समुदायका युवतीहरु

थारु पोशाकमा प्रस्तुत भएका युवतीहरु । राजधानी काठमाडौंमा आयोजित जितिया पर्व मनाउने तयारीका लागि उनीहरु थारु पोशाकमा प्रस्तुत भएका हुन् ।

कांग्रेस नेता विभाजित

काठमाडौं २० असोज । नयाँ सरकार गठनको विषयमा कांग्रेस नेताहरू विभाजित भएका छन् । पार्टी सभापति सुशील कोइराला नै अगाडि सर्नुपर्ने र भद्र सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भन्नेमा कांग्रेस नेताहरू विभाजित भएका हुन् ।…

सरकार र मधेसी मोर्चाबीच आज पनि वार्ता

काठमाडौं २० असोज । आन्दोलनरत मधेसी मोर्चा र तीन दलको वार्ता समितिबीच आज पनि वार्ता हुने भएको छ । हिजो भएको वार्ता औपचारीकतामा सिमिति भएपछि आज मोर्चाको प्रस्तावमा केन्द्रित छलफल हुनेछ । वार्तामा मोर्चाले राखेका ३० बुँदे संसोधनका विषयमा छलफल…

इन्धन बोकेका एकसय बढी गाडी नेपाल भित्रिए

विराटनगर, २० असोज । विराटनगरको रानी भन्सार नाकाबाट भने मंगलबार राती ९ बजेपछि २९ वटा पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल प्रवेश गरेको छ । जसमा १४ वटा पेट्रोल बोकेका ट्याङ्कर, ११ वटा डिजलका ट्याङ्कर र चार वटा ग्यांस बुलेटका गाडी रहेका छन् ।…

घाँटी रेटेर हत्या

सुरुङ्गा (झापा), २० असोज । धारिलो हतियार प्रयोग गरी झापाको कनकाई नगरपालिकामा आज बिहान एक जनाको हत्या भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित विरिङ पुलमा घाँटी रेटेर शनिअर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय जितबहादुर…

असुरक्षाको महसुस गर्दै नेपाली चालक नेपाल आए

लुम्बिनी (रुपन्देही), २० असोज । भारतीय पक्षको आडमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल–भारत सीमा नाका वेलहिया ठप्प पारेपछि असुरक्षाको महसुस गर्दै नेपाली चालक आफ्ना गाडी बेवारिसे अवस्थामा छाडेर नेपाल आएका छन् । गत आइतबार दिउँसोदेखि…

तेलमा कालोबजारी गर्ने पक्राउ

रत्ननगर (चितवन), २० असोज । चितवनमा तेलमा कालोबजारी गर्ने एकजना पक्राउ परेका छन् । चितवन माडी नगरपालिका–५ बस्ने ४३ वर्षीय खुमप्रसाद भट्टराईलाई कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । चितवनका प्रहरी प्रवक्ता राजन अधिकारीले आज…

मेरो लक्ष , राष्ट्र पुनरनिर्माणमा साझेदारी, शेस घले

चारदिशा, बेल्जियम  । सबैको जिज्ञाशा र कौतुहलताको लामो पर्खाइ पछि बेलायत आएर आफ्नो उम्मेदवारी घोषणा गरेका गैर आबासिय नेपाली संघका बर्तमान अध्यक्ष शेस घले आफ्नो प्रचारप्रसार भन्दा पनि संघको काममै ब्यस्त भएको बताइरहनु थियो । महाधिबेशन सुरु…

महामन्त्री गुरुङको शव ल्याउन कूटनीतिक पहल सुरु

काठमाडौं, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङको पार्थिव शरीरलाई संयुक्त राज्य अमेरिकाबाट नेपाल ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिको व्यवस्था मिलाउने भएको छ । पार्टीका उपाध्यक्ष…

अतिरिक्त महानिरिक्षक शर्मा

प्रहरी अतिरिक्त महानिरिक्षक विज्ञानराज शर्मा काठमाडौं स्थित ट्रमा सेन्टरमा स्वास्थ्य उपचार गराईरहेका मधेशमा आन्दोलनका घाइतेको स्वास्थ्य स्थितिबारे जानकारी लिनुहुँदै ।