प्रधानमन्त्रीका लागि कोइरालाको उम्मेदवारी दर्ता

काठमाडौँ, २३ असोज । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नयाँ प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वर पुगेर उहाँले प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता गराउनुभएको हो । कोइरालाको…

आफ्नै स्वार्थमा काम गर्छन् आइएनजिओ

वैशाख १२ मा गएको भूकम्पपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)हरुको रोजाइ गोरखा जिल्ला भयो । एक – केन्द्रबिन्दू बारपाक भएर, अर्को - जिल्लाका अधिकांश गाविस दुर्गम क्षेत्रमा भएर । गरिबी मात्रै होइन, जनचेतनाको पनि कमी भएको देखाएर पनि…

प्रधानमन्त्रीका लागि कोइरालाको उम्मेदवारी दर्ता

वरिष्ठ नेता शेरबहादुर देउवा प्रस्तावकमा र उपसभापति रामचन्द्र पौडेल समर्थकमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा नयाँ प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराउनुहुँदै ।

एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्रीको उम्मेदवारी

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावकमा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुहुँदै ।

बालिका बलात्कारीलाई सात वर्ष जेल

इलाम, २३ असोज । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बरबोटे गाविस–३ का ३४ वर्षीय वीरेन लिम्बूलाई जिल्ला अदालत इलामले शुक्रबार सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जबर्जस्ती करणी ऐनको ३ (३)…

आत्मनिर्भर बन्न आह्वान

काठमाडौं, २३ असोज । ‘हाम्रो नेपाल र राष्ट्रियता अनन्त हाम्रो सवाल’ नामक अभियानले राष्ट्रियतालाई जोगाउँदै आत्मनिर्भर बन्न आह्वान गरेको छ । सेन्ट जेभियर्स कलेजमा अध्ययनरत विद्यार्थीले सञ्चालन गरेको सो अभियानले पछिल्लो पटकको नाकाबन्दीसँगै…

ओलीद्वारा उम्मेदवारी दर्ता

काठमाडौं, २३ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको लागि उम्मेदारी दर्ता गराएका छन् । ओलीले प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा राखेर उमेद्वारी दर्ता गरेका हुन् । एमाले,…

राप्रपा नेपालको साथ एमालेलाई

काठमाडौं, २३ असोज । प्रधानमन्त्रीका उमेद्वार केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ओलीलाई एमाओवादीले पनि सर्तसहित समर्थन गर्ने जनाएको छ । कांग्रेसले भन्दा एमालेले आफुहरुले राखेको सर्तमा सहमति…

सुशील पुनः प्रधानमन्त्रीका उम्मेदवार

काठमाडौं, २३ असोज । प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार छानेको छ। अहिले केहीबेर अघि तीन शीर्ष नेताबीच भएको छलफलमा कोइरालालाई उम्मेद्वार बनाउने सहमति भएको हो । …

आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं, २३ असोज । काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोक नजिक गएराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्युभएको छ । आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।…