राप्रपा नेपालको साथ एमालेलाई

0

काठमाडौं, २३ असोज । प्रधानमन्त्रीका उमेद्वार केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ओलीलाई एमाओवादीले पनि सर्तसहित समर्थन गर्ने जनाएको छ । कांग्रेसले भन्दा एमालेले आफुहरुले राखेको सर्तमा सहमति जनाएकाले ओलीलाई समर्थन गर्ने बैठकले निर्णय गरेको हो । भोलि हुने प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओली, कांग्रेस सभापति सुशील कोइरालाले उमेद्वारी दिने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.