प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण

काठमाडौँ, २५ असोज । राष्ट्रपति डा रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको शपथ गराउनुभयो । व्यवस्थापिका¬–संसद्को आइतबार भएको निर्वाचनमा नेकपा (एमाले)का…

कोइरालाले आज बालुवाटार छाड्दै

काठमाडौँ, २५ भदौ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्नुहुने भएको छ । विसं २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेपछि बालुवाटारमा बसोबास गर्दै आउनुभएका…

भाग्दै गरेका दुई चोर पक्राउ

चितवन, २५ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले चोरी गरेर भाग्दै गरेका दुईजनालाई आज बिहान पक्राउ गरेको छ । बिहान करिब १ बजेको समयमा भरतपुरको बसपार्क क्षेत्रबाट रिक्सा चालकलाई धम्क्याई पैसा चोरेर भागेका भरतपुरका २३ वर्षीय प्रवीणकुमार श्रेष्ठ…

ओली–पत्रकारहरुसमक्ष

व्यवस्थापिका संसदबाट ३३८ मत प्राप्त गरी प्रधानमन्त्रीमा विजय भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग कुरा गर्नुहुर्दै ।

ओली प्रधानमन्त्री पदमा निर्वाचित

काठमाडौँ, २४ असोज । सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । उहाँले खसेको कुल मतमध्ये ओलीले ३३८ मत प्राप्त गर्नुभएको सभामुख सुवास नेम्वाङले…

साउदी अरबमा एक सय नेपाली अलपत्र

साउदी अरब, २४ असोज । खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर यहाँ आएका करिब १०० नेपाली बिचल्लीमा परेका छन् । धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी आएका ती नेपालीले डेढ…

एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकबीच आठ बुँदे सहमति

काठमाडौं, २४ असोज । नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बीच आठबुँदे सहमति भएको छ । सहमतिपत्रमा हस्ताक्षर भएपछि फोरम लोकतान्त्रिक एमाले नेतृत्वको सरकारमा सहभागी हुने पक्का भएको छ । सरकार…

डा भट्टराईको राजीनामा स्वीकृत

काठमाडौं, २४ असोज । डा बाबुराम भट्टराईले संसद् पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । गोरखा क्षेत्र नम्बर १ बाट एकीकृत नेकपा (माओवादी)का तर्फबाट निर्वाचित डा भट्टराईको आज व्यवस्थापिका–संसद् सचिवालयमा राजीनामा पत्र स्वीकृत भएको हो ।…

बलात्कार गरी हत्याको प्रयास गर्ने पक्राउ

बनेपा, २४ असोज । सत्तरी वर्षीया वृद्धालाई बलात्कार गरेर भिरबाट फाल्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको मेच्छे गाविसमा बलात्कारपछि घाँटीमा सलले बाँधेर भिरबाट खसालेको आरोपमा दोलखा घर भई मेच्छेमा ज्यामी काम गर्ने २०…

नाकाबन्दीविरुद्ध मध्य बानेश्वरका स्थानीयवासीको सामूहिक भोजन

काठमाडौँ, २३ असोज । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधस्वरुप आज मध्य बानेश्वरका स्थानीयवासीले दाउरामा पकाएर सामूहिक भोजन गरी साङ्केतिक विरोध गरेका छन् । “नेताहरु नझुक, हामी जनता साथमा छौँ, अन्याय सहन्नौँ, राष्ट्रियता हाम्रो प्राण हो”…