राष्ट्रिय कविता महोत्सवमा द्वितीय

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०७१ सालमा आयोजित राष्ट्रिय कविता महोत्सवमा द्वितीय हुनुभएका चेतनाथ धमलालाई सम्मानपत्र हस्तान्तरण गरिँदै ।

विश्व एड्स दिवस

विश्व एड्स दिवसको अवसरमा राजधानीमा मङ्गलबार एड्स रोगको रोकथाम गर्रौ भन्ने प्लेकार्डसहित युवतीहरु ।

नियमावली मस्यौदा समितिको सभापतिमा अधिकारीको सर्वसम्मत

काठमाडौं, १५ मंंसिर । व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली मस्यौदा समितिको सभापतिमा राधेश्याम अधिकारी चयन हुनुभएको छ । सांसद अधिकारीलाई सभापतिमा चयन गरियोस् भन्ने नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेल प्रस्तावक र नेपाली काँग्रेस…

कतारले आप्रवासी कामदारको अधिकार संरक्षण गरेन

काठमाडौं, १५ मंंसिर । कतारले प्रतिबद्धता व्यक्त गरेअनुरुप सो देशमा कार्यरत आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि ठोस कदम नचालेको एम्नेस्टी इन्टरनेसनलले आरोप लगाएको छ । एम्नेस्टीको अन्तर्राष्ट्रिय सचिवालयले गएराति विज्ञप्ति जारी गर्दै…

एनआरएनद्वारा लुम्बिनी अञ्चल अस्पताललाई औषधि सहयोग

भैरहवा, १५ मङ्सिर । लुम्बिनी अञ्चल अस्पताल बुटवललाई गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले अति आवश्यक पर्ने औषधि उपलब्ध गराएको छ । रु तीन लाख ९१ हजार मुल्य बरावरका जीवनदायी औषधि आज अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनाललाई…

संसदीय टोलीद्वारा कोरला नाकाको अनुगमन

मुस्ताङ, १५ मङ्सिर । चीनसँग सीमा जोडिएको कोरला नाकाको अवस्था अध्ययन गर्न गएको संसदीय टोलीले आज बिहान नाकाको वस्तुस्थितिबारे अनुगमन गरेको छ । व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा समितिका सदस्य, मुस्ताङका…

एड्स विरुद्ध सचेतना

अठ्ठाइसौँ विश्व एड्स दिवसका अवसरमा मङ्गलबार पोखरामा वाइक्याप नेपालको आयोजनामा एड्स विरुद्धको सचेतना ¥यालीका सहभागीहरु ।

मन्त्रिपरिषद् मा ओलीको ठट्टा

काठमाडौं, १५ मंसिर । उत्ताउला उखान टुक्का र छुद्र वचनका धनी प्रधानमन्त्री खड्गप्रसाद ओलीले नयाँ थेगो सुरु गरेका छन् । पूर्ववर्ती सरकारका प्रधानमन्त्री सुशील कोइरालाले स्थानीय निर्वाचन गराइछाड्ने थेगो प्रयोग गरे जस्तै अहिलेका प्रधानमन्त्री…

भारतीय राजदूतलाई फिर्ता पठाउन माग गर्दै संसदमा नाराबाजी

काठमाडौं, १५ मंसिर । व्यवस्थापिका–संसदमा नेपालका लागि भारतीय राजदुत रणजित रायलाई देश निकाला गर्नुपर्ने आवाज उठेको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा नेपाल मजदुर किसान पार्टीले भारतीय राजदुतलाई स्वदेश फिर्ता पठाउन माग गरेको हो । आफ्नै…

सभापति कोइरालासँग मधेसी गठबन्धनको छलफल

काठमाडौँ, १५ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग सङ्घीय समावेशी मधेसी गठबन्धनका नेताहरुले आफ्ना मागका बारेमा छलफल गरेका छन् । कोइराला निवास महाराजगञ्जमा आज भएको छलफलमा गठबन्धनका…