-याली

मधेसमा भएको समस्या तत्काल समाधान गर्नुपर्ने माग गर्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँको आयोजनामा शान्ति वाटिकाबाट सुरु भएको दवाव -यालीमा सहभागीहरु ।

अपाङ्ग दिवस

चौबिसौँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको पूर्व सन्ध्यामा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत नेताहरु ।

मधेसी मोर्चा र दलबीचको वार्ता स्थगित

काठमाडौं, १६ मंसिर । मधेसी दलहरुका माग सम्बोधन गर्नेलगायतका विषयमा छलफल गर्न आजका लागि तय भएको त्रिपक्षीय वार्ता स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाको वार्ता आह्वान…

दिल्लीमा थापा–स्वराजबीच छलफल

काठमाडौं, १६ मंसिर । निजी भ्रमणको सिलसिलामा भारतमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज नयाँदिल्लीस्थित जवाहर भवनमा भेटवार्ता भएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल भारत सीमा नाकामा…

ग्यास आयत ठप्पै

काठमाडौं, १६ मंसिर । भारतसँग सीमा जोडिएका देशका प्रमुख नाकाहरुबाट बुधबार पनि आयात प्रभावित बनेको छ । बुधबार दिनभरमा विराटनगर–जोगबनी नाकाबाट ६ ट्यांकर डिजेल, २ ट्यांकर पेट्रोलसहित ५१ ओटा मालबाहक गाडीमात्र नेपाल प्रवेश गरेका छन् । पूर्वको…

त्रिपक्षीय वार्तामा काँग्रेसले सकरात्मक भूमिका निर्वाह गर्ने

काठमाडौं, १६ मङ्सिर । मधेशमा चर्केको आन्दोलनलाई सम्बोधन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार साँझ हुने भनिएको बैठकमा नेपाली कांगे्रसले सकरात्मक भूमिका निर्वाह गर्ने बताइएको छ । कांगे्रस पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरुको हिजो…

काँग्रेसको साताव्यापी प्रशिक्षण

चितवन, १६ मङ्सिर । नयाँ संविधानमा भएको व्यवस्थाबारे जानकारी दिन नेपाली काँग्रेस चितवनले आजदेखि साताव्यापी प्रशिक्षण सुरु गरेको छ । काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठका अनुसार हरेक दिन केन्दीय नेताको सहभागितामा कार्यकर्ता प्रशिक्षण…

आगलागी हुँदा एकै परिवारको तीन बालबालिकाको मृत्यु

भीमदत्तनगर, १६ मङ्सिर । कञ्चनपुरको पुनर्बास नगरपालिका–१ मा गएराति एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्बास–१ शिवमन्दिर टोलमा स्थानीय सरिता खड्काको घरमा राति…

पत्रकारमाथि आक्रमण गर्ने जेल चलान

सुरुङ्गा (झापा), १६ मङ्सिर । जिल्ला अदालत झापाले पत्रकार रेजिना रोदन र पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमणमा संलग्नलाई पाँच–पाँच वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आक्रमणमा संलग्न अमन…

नेपालमा विदेशी कामदारको अवस्थाको विषयमा परियोजना सञ्चालन

काठमाडौं, १५ मंंसिर । नेपालमा विदेशी कामदारको सङ्ख्या र उनीहरुको आर्थिक योगदानको विषयमा अनुसन्धानमूलक परियोजना सञ्चालन भएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ), युरोपियन सङ्घलगायतको सहयोगमा सन् २०१८ को जनवरी महिनाभित्रसम्मका लागि सो…