हिमाल चढेर दङ्ग जोसेफ भूकम्पपीडितलाई सहयोग गर्दै

वैशाख १२ मा ७.६ रेक्टर स्केलको गोर्खा भूकम्प आएका बेला अष्ट्रियाका जोसेफ इनवलर होटल साँग्रिलाबाट बाहिर कसरी निस्कने भन्ने चिन्तामा थिए । कोठाबाट जसोतसो बाहिर निस्कँदा सबैतिर त्रास व्याप्त थियो । चारैतिरबाट घर भत्केका, मानिस मरेका र घाइतेको…

ओली सरकार ढल्ने निश्चित

काठमाडौं । १६ बुँदे सम्झौताअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला जुन किसिमको चक्रब्यूहमा फसेका थिए, अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओली पनि त्यही किसिमको चक्रब्यूहमा फसेका छन् । मधेसी दलसँग सहमति भयो भने पनि उनले प्रधानमन्त्री पद…

सीमा नाकाको अवरोध हटाउन आग्रह

बलेवा (बागलुङ), २२ मङ्सिर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनरत मधेसकेन्द्रित दललाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधन खोज्न आग्रह गर्नुएको छ । नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा…

थप तीन स्थानमा इन्धन भण्डारणस्थल बनाइदै

काठमाडौं, २२ मंसिर । सरकारले काभ्रेको पाँचखाल, नुवाकोटको त्रिशुली र तनहँुको खैरेनीमा इन्धन भण्डारणस्थल निर्माण गर्ने भएको छ । ती तीन स्थानमा छ-छ हजार किलोलिटर क्षमताका पेट्रोल भण्डारणस्थल निर्माण गर्न लागिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका…

इन्धन उपलब्ध गराउन साउदी सरकारसँग आग्रह

काठमाडौं, २२ मंसिर । सरकारले अनुदानमा इन्धन उपलब्ध गराउन साउदी अरबलाई अनुरोध गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतको अघोषित नाकाबन्दीपछिको इन्धन सङ्कट टार्न साउदी सरकारलाई अनुदानमा दश दश हजार किलोलिटर डिजेल र पेट्रोल उपलब्ध गराइदिन…

संविधान बुझाउन नसक्दा भ्रम फैलाइयो : एमाले

चितवन, २१ मङ्सिर । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का सांसदहरुले संविधानका अन्तरवस्तु तराईवासी बुझाउन नसक्दा भ्रम सिर्जना भएको बताएका छन् । एमालेको आजदेखि चितवनको सौराहामा सुरु भएको राष्ट्रिय भेलामा सहभागी भएका तराईका सांसदले…

संसद्को बैठक तीन दिनका लागि स्थगित

काठमाडौं, २१ मंसिर । तराई–मधेसमा आन्दोलनरत मधेसवादी दलको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई सभामुख ओनसरी घर्तीले बोल्न समय दिएलगत्तै मधेसी मोर्चा आबद्ध सांसदले रोष्टम…

जनताको संविधान, जनताकै माझमा अभियान सुरु

काठमाडौँ, २१ मङ्सिर । सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ । ‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानः जनताकै माझमा’ नारा दिइएको उक्त…

अख्तियारको कारबाहीप्रति नेता नेपालको आपत्ति

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक ढङ्गबाट चल्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अख्तियारको…