काँग्रेसको संशोधन प्रस्ताव नै मोर्चाको माग पूरागर्ने कडी

पोखरा, २४ मङ्सिर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्मा काँग्रेसले पेस गरेको संविधान संशोधन प्रस्ताव नै मधेसी मोर्चाको माग पूरा गर्ने मूलकडी भएको दाबी गर्नुभएको छ । नेपाली काँग्रेस कास्कीले ‘कस्तो बन्यो संविधान,…

काँग्रेस एकता अभियान, पौडेल सभापतिको दौडमा

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकताबद्ध भएर पार्टीलाई जोगाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । ‘कस्तो बन्यो संबिधान अब सुरु गरौँ एकताको अभियान’ भन्ने नाराका साथ पर्वत आइपुग्नुभएका उपसभापति पौडेलले आज कार्यकर्तालाई पार्टीभित्र…

अख्तियारसँग प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु पहिले आफैं मानसिक भ्रष्टाचारबाट मुक्त हुनुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई दिनअघि आफ्नो पार्टीका…

सामूहिक बलात्कार गर्ने तीनजना पक्राउ

जाजरकोटको तरङ्गा गाविस–५ घर भएकी १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गर्ने सुर्खेत वीरेन्द्रनगरका तीन युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । आइतबार सुर्खेत बसपार्कबाट जिपको टिकट काटेर घर जान लागेकी ती युवतीलाई तीन युवकले घर पु¥याइदिने…

दुई राप्रपा नेता एकैठाउँमा

डेढ वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको दुबै पक्षका नेताहरु चाबहिलस्थित केन्द्रीय कार्यालयमा उपस्थित भइ कार्यक्रम गरेका छन् । राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी एकताका समयमा भएको सहमति पालना नभएको भन्दै पूर्वप्रधानमन्त्री एवं पार्टी नेता…

सभामुख घर्ती–सम्मान

राष्ट्रिय महिला आयोगले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सभामुख ओनसरी घर्तीेलाई सम्मान गर्दै कार्यवाहक अध्यक्ष मनु हुमागाईँ ।

बाउन्न नेपाली एसएसबीको नियन्त्रणमा

पूर्वी नेपालका विभिन्न जिल्लाबाट रोजगारका लागि भारत जाने क्रममा सुनसरीको भन्टाबारी नाका हुँदै भारतको वीरपुर पुगेका ५२ नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ । उदयपुर, सप्तरी र दोलखा जिल्लाबाट वीरपुरस्थित भीमनगर…

एसिया लोकतन्त्र र मानवअधिकार सम्मान दनुवारलाई

‘एसिया लोकतन्त्र र मानवअधिकार अवार्ड–२०१५’ शक्ति समूह नामक संस्थाका अध्यक्ष सुनिता दनुवारलाई प्रदान गरिने भएको छ । ताइवान फाउन्डेसन फर डेमोक्रेसी नामक संस्थाले प्रदान गर्ने रू एक लाख अमेरिकी डलर बराबरको सम्मान ग्रहण गर्न दनुवार आज…

राँगोको कमाइ, वर्षको रु सत्तरी हजार

व्यावसायिक पशुपालनमा बाग्लुङ जिल्लाको दमेक–८ का भैरवप्रसाद सापकोटाले पालेको राँगोले वर्ष दिनमा रु ७० हजारभन्दा बढी कमाइ गर्ने गरेको छ । गाउँभरका भैँसी गर्भवती गराएबापत राँगोबाट सो आम्दानी सापकोटाको परिवारमा भित्रने गरेको छ । रु २४ हजारमा…