संविधान संशोधन प्रस्ताव सकारात्मकः यादव
काठमाडौं, ८ मंसिर । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासीलगायत सीमान्तकृत वर्गको अधिकारका लागि मधेस आन्दोलन भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले ‘वर्तमान…
भूकम्प प्रभावितलाई कमल
संयुक्त अरब इमिरेट्स, दुबईको क्राउन प्लाजाका कमर्चारीको सहयोग र हेल्पिङ ह्यान्ड परासीको सहकार्यमा प्राप्त कम्बल लिँदै नवलपरासीका देउराली र हुप्सेकोटका भूकम्प प्रभावित घरका परिवारजन ।
नाकाबन्दीको बिरोधमा जर्मनीमा प्रदर्शन
बर्लिन, ७ मंसिर । गैरआवासीय नेपाली संघ राष्ट्रिय स्मन्वय समिति जर्मनी ,नेपाली जनसम्पर्क समिति, जर्मनी र बिधार्थीहरुको पहलमा भारतले लगाएको नाकाबन्दी तत्काल हटाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा भारतीय दुताबास अगाडी नेपालीहरुले प्रदर्शन…
हङकङमा देवकोटा जयन्ती
हङकङ, ७ मंसिर । स्थानीय याउमाताई स्थित हिन्सको सभाहलमा विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाको आयोजनामा महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती र सांस्कृतिक कार्यक्रम हङकङका अध्यक्ष कवि चन्द्र मादेन 'आन्छन्'को सभापतित्वमा सुसम्पन् भएकोछ |…
परराष्ट्रमन्त्री थापालाई भारतीय राजदूतको सन्देश
काठमाडौं, ७ मंसिर । मधेस आन्दोलन चर्किरहेको र भारतको नाकाबन्दीका कारण नेपालीहरुले सास्ती भोगिरहेको बेला भारतीय राजदूत रणजीत रायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापासँग भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा मधेस…
निर्दोष मारिएकामा आपत्ति
काठमाडौँ, ७ मङ्सिर । सुरक्षाकर्मीले चलाएको गोली लागी घरको छतमा बसिरहेका सप्तरी राजविराजस्थित नेताचोकका दिलीपकुमार साहको निधन भएकामा नेपाली काँग्रेसले आपत्ति प्रकट गरेको छ । पार्टीका क्रियाशील सदस्य ४२ वर्षीय साहको सुरक्षाकर्मीले चलाएको गोली…
अमेरिकाको ह्वाइट हाउस अगाडि प्रदर्शन
भारतले गरेको अघोषित नाकाबन्दी विरुद्ध अमेरिकाको ह्वाइट हाउस अगाडि विशाल प्रदर्शन गर्दै नेपालीहरु ।
नाकाबन्दीको विरोधमा
नेपालमाथि भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले लैनचौरमा प्रदर्शन गर्दै ।
झापा, सुनसरी, मोरङ टुक्य्राउन नहुने
भद्रपुर, ७ मङ्सिर । सत्तापक्ष, प्रतिपक्ष एवम् तराई मधेशमा आन्दोलनरत दलका झापाका नेताले एउटै मञ्चमा उपस्थित भएर तत्काल मधेस आन्दोलनलाई निकास दिन आग्रह गर्नभएको छ । संवाद समूहको सचिवालय झापाको संयोजनमा आज विर्तामोडमा ‘संविधानको कार्यान्वयन ः…