एड्स विरुद्ध सचेतना
अठ्ठाइसौँ विश्व एड्स दिवसका अवसरमा मङ्गलबार पोखरामा वाइक्याप नेपालको आयोजनामा एड्स विरुद्धको सचेतना ¥यालीका सहभागीहरु ।
मन्त्रिपरिषद् मा ओलीको ठट्टा
काठमाडौं, १५ मंसिर । उत्ताउला उखान टुक्का र छुद्र वचनका धनी प्रधानमन्त्री खड्गप्रसाद ओलीले नयाँ थेगो सुरु गरेका छन् । पूर्ववर्ती सरकारका प्रधानमन्त्री सुशील कोइरालाले स्थानीय निर्वाचन गराइछाड्ने थेगो प्रयोग गरे जस्तै अहिलेका प्रधानमन्त्री…
भारतीय राजदूतलाई फिर्ता पठाउन माग गर्दै संसदमा नाराबाजी
काठमाडौं, १५ मंसिर । व्यवस्थापिका–संसदमा नेपालका लागि भारतीय राजदुत रणजित रायलाई देश निकाला गर्नुपर्ने आवाज उठेको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा नेपाल मजदुर किसान पार्टीले भारतीय राजदुतलाई स्वदेश फिर्ता पठाउन माग गरेको हो । आफ्नै…
सभापति कोइरालासँग मधेसी गठबन्धनको छलफल
काठमाडौँ, १५ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग सङ्घीय समावेशी मधेसी गठबन्धनका नेताहरुले आफ्ना मागका बारेमा छलफल गरेका छन् । कोइराला निवास महाराजगञ्जमा आज भएको छलफलमा गठबन्धनका…
मानव साङ्गलोमा सहभागी
नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा तथा भारतीय नाकाबन्दीको विरोधमा राष्ट्रिय स्वाधिनता अभियानद्वारा आयोजित मानव साङ्गलोमा सहभागी ।
साढे आठ हजार जारी फिर्ता गरेपछि…
कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाकी २० वर्षीया जेनिशा राना आइतबार दिउँसोपछि प्रफुल्ल मुद्रामा भेटिनुभयो । डेढ दशकअघि जेनिशाको देखतभूली गाविसका रामवकस रानासँग विवाहका लागि स्वयम्बर भएको रहेको छ । आफ्नो इच्छा विपरीत बुवा–आमाले…
चुनौतीबीच नयाँ शैक्षिक मार्गचित्रको बहस
तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण शिक्षा क्षेत्रमा समेत प्रतिकूल असर परिरहेका बेला शिक्षामन्त्रीको कार्यभार सम्हालेका गिरीराजमणि पोखरेलमा एक प्रकारको अन्योल थियो, कहाँबाट काम सुरु गर्ने ? गत असोज २९ गते सिंहदरबारस्थित…
त्रिपक्षीय वार्ता सकारात्मक, निर्णायक वार्ता पर्सि हुने
काठमाडौँ, १४ मङ्सिर । लामो समयपछि आज भएको सत्तारूढ दलहरु, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारी दलहरुबीचको त्रिपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको छ । सत्तारूढ गठबन्धन दलहरु नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र…
संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने
पाँचथर, १४ मङ्सिर । नेपाली काँग्रेसका नेता नरहरि आचार्यले मुलकको आन्तरिक समस्या हल गर्नु नै अहिलेको उत्तम विकल्प रहेको बताउनुभएको छ । फिदिममा आज सञ्चारकर्मीसँग कुराकानी गर्दे उहाँले संविधानप्रति असन्तुष्ट दलसँग संवाद गर्दै संविधान संशोधन…
संसदीय टोली कोरला नाकामा
मुस्ताङ, १४ मङ्सिर । चीनसँग सीमा जोडिएको मुस्ताङको छोसेर गाविसमा पर्ने कोरला नाका सञ्चालनको सम्भाव्यता अध्ययन गर्न संसदीय टोली मुस्ताङ आइपुगेको छ । व्यवस्थापिका–संसद्का विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा समितिका सदस्य,…