राष्ट्रपतिद्वारा पशुपतिनाथमा एक महिनाको तबल अर्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याण र विश्व कल्याणको कामना गर्दै आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुभएको छ । मुलुकमा भइरहेको सङ्कटबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पसहित…

पूर्व राष्ट्रपति

भूकम्पले क्षति भएको नक्सालस्थित केन्द्रीय बहिरा उच्च माविको भवन निर्माणमा सहयोग पु¥याउनु हुने महानुभावहरुलाई सम्मानपछि सामूहिकरुपमा पूर्व राष्ट्रपति डा रामवरण यादवलगायत सम्मानित व्यक्तित्वहरु ।

प्रमुख दलबीच साझा अवधारणा बन्ने

काठमाडौं । तराई मधेसको समस्या समाधान गर्न प्रमुख तीन राजनीतिक दल साझा अवधारणा बनाएर अगाडि बढ्न तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दलको बैठकले मुलुकलाई लामो समयसम्म अन्योलको बन्दी बनाएर राख्न नहुनेमा जोड…

चिसोले कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या १३ पुग्यो

दोलखा । यस जिल्ला चिसोबाट मृत्यु हुने भूकम्प प्रभावित वृद्धवृद्धाको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । विभिन्न गाविसमा गरी आज थप पाँच जनाको चिसोका कारण मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि जस्ताको टहरा र पालमा बस्दै आएका वृद्धवृद्धा…

जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार

महेन्द्रनगर । विगत पाँच महिनादेखि मधेसी मोर्चाद्वारा जारी मधेस आन्दोलन पछिल्लो दुई दिनदेखि पुनः उग्ररुप लिँदा आज जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार भएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरमा प्रहरीले गरेको लाठी…

मुखै रसायो

ललितपुरस्थित गोदावरी पार्क अगाडी सडकमा रहेको ठेलामा पाउ किन्दै गोदावरी घुम्न आएका युवती ।

जनताको संविधान, जनताकै माझमा

‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियानका क्रममा आइतबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजित कार्यक्रममा सहभागी हुँदै उपप्रधान तथा महिला बालबालिका एवम् समाजकल्याणमन्त्री चन्द्र प्रकाश मैनाली ।

मोर्चासँगको वार्ता चाँडै टुङ्गिने दाहालको विश्वास

विराटनगर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मधेस आन्दोलनको समस्या समाधानका लागि घनीभूत रुपमा छलफल भइरहेकाले चाँडै निकास निस्कने विश्वास व्यक्त गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज विहाने सञ्चारकर्मीसँगको घेटघाटमा उहाँले…

सरकारको विकल्प खोज्ने बेला भएको छैन : सिटौला

चितवन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयन र भूकम्प प्रभावितका लागि काम…