बजेट पारित भएसँगै राष्ट्रिय सहमतिले मूर्त रुप लिन्छ : अध्यक्ष दाहाल

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेट पारितसँगै राष्ट्रिय सहमतिले मूर्त रुप लिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन, विद्यमान…

संविधानबाटै हिन्दू राज्य ल्याइने

झापा । उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरेर हिन्दू राज्य स्थापना गराउने पार्टीको लक्ष्य रहेको बताउनुभएको छ । बिर्तामोडमा आज अपराह्न आयोजित ‘हिन्दूत्व जागरण…

भेटघाटपछिको सम्झना

कार्यवाहक राजदुत राजभण्डारीले कुमामोतो प्रान्तका गर्भनर इकुओ कावासिमा,कुमामोतो नगरप्रमुख काजुफुमी ओनिसीलाई भेटेपछि संयुक्त रुपमा फोटो खिचाउदै । साथमा नेपाली युवाव्यवसायीहरु ।

विकल्प नभएकाले यो सरकार परिवर्तन हुँदैन : भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकारको विकल्प तयार नभएकाले अहिले सरकार बदल्न नभई संविधान कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराउने लाक्पागेलु…

काठमाडौँका सडक बालबालिकामध्ये आधा जनजाति मात्रै

सडकबाट उद्धार गरिएका सडक बालबालिकामध्ये आधा बालबालिका आदिवासी, जनजाति समुदायका भएको पाइएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गतको केन्द्रीय बालकल्याण समितिले गत वैशाख २७ गते देखि अहिलेसम्म गरेको उद्धारका क्रममा सबैभन्दा…

पाशुपत क्षेत्रमा मदिरा बिक्री गर्ने पक्राउ

काठमाडौं ।  काठमाडौँ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पशुपति मन्दिर क्षेत्र, महाकाल मन्दिरलगायतका धार्मिक क्षेत्रमा आज छापामारी अवैध घरेलु मदिरा बिक्री वितरणमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पाशुपत क्षेत्र र महाकालस्थान…

नयाँ समीकरणका लागि प्रम ओली र प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सरकारका काम कारबाही, नेकपा (एमाले) र तत्कालीन एमाओवादीबीच भएको नौबुँदे सहमति, राष्ट्रिय सहमतिको सरकार गठन लगायत विषयमा छलफल भएको छ । एमाले स्थायी…

आयोगको प्रतिवेदनका आधारमा चुनाव : देउवा

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको कार्यान्वयनमा तयार नदेखिएको बताउनुभएको छ । आज यहाँ भएको कार्यकर्ता भेटघाटमा उहाँले संविधान कार्यान्वयनका लागि देशमा स्थानीय, प्रादेशिक र राष्ट्रियसभाको निर्वाचन…

भारत र अमेरिकाको नाम लिएको छैन : प्रम ओली

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको  बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको भन्दै सरकार परिवर्तनमा अमेरिकालगायत मित्रराष्ट्रलाई आरोपित गर्दैै प्रकाशन गरिएको समाचारको पार्टीले खण्डन गरेको छ । केही सञ्चार…

कतारबाट अक्षयकोषमा रु २८ लाख जम्मा

दोहा । कतारमा कार्यरत गोरखावासीले आफ्नो गृह जिल्लामा रु २८ लाखको अक्षयकोष निर्माण गरेका छन् । विधिवत् रुपमा नेपालमा दर्ता गर्दै भूकम्पबाट क्षति पु-याएको सामुदायिक विद्यालयको पुनःनिर्माण एवम् गरिब, दलित, अनाथ, असहाय तथा अशक्त बालबालिकालाई…