दुई राप्रपाबीच एकीकरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर समूहबीच एकीकरण भएको छ । राष्ट्रवादी शक्तिको एकताको माग भएअनुरुप दुई समान पृष्ठभूमि बोकेका पार्टीबीच आज एकीकरण भएको हो । एकीकरण कार्यक्रममा पार्टीका…

सङ्घीय समाजवादी फोरम नेपालका नेता शेर्पाद्वारा राजीनामा

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले पार्टीबाट राजीनामा गर्नुभएको छ । उहाँले पार्टीमा रहेर काम गर्न नसक्ने भन्दै आज राजीनामा दिनुभएको हो । उहाँको राजीनामा पत्रमा पहिचानको आन्दोलनमा अहोरात्र आउनेलाई भन्दा ठूला…

बाधा अड्काउ फुकाउ गरिनु ठीक भएनः नेताहरु

काठमाडौं । प्रमुख दलका नेताले संसद् अधिवेशन चलेका बेला बाधा अड्काउ फुकाउ गरिनु ठीक नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेताहरुले संविधानको धारा २९८ अनुसार सरकार गठन हुन सक्ने अवस्था हुँदाहुँदै पनि…

डा केसीको अनशन तोडियो

काठमाडौं । विभिन्न माग राखेर आमरण अनशन बस्नुभएका डा गोविन्द केसीले १६ दिनपछि आज अनशन तोड्नुभएको छ । डा केसी अनशन बस्नुभएको ठाउँ शिक्षण अस्पताल महाराजगन्जमा सरकारी वार्ताटोली र डा केसी पक्षका वार्ताटोलीबीच वार्ता भई आइतबार चारबुँदे सहमति…

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३०५ बमोजिम उहाँले बाधा अड्काउ फुकाउ आदेश जारी…

प्रधानमन्त्रीको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट आजैका मितिदेखि लागू हुने गरी दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति…

मुलुकलाई अव्यवस्थाको चक्रब्यूहमा फसाउने प्रयास भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रहस्यमय ढङ्गले आफूविरुद्ध सदनमा अविश्वासको प्रस्ताव दर्ता भएको बताउँदै त्यसले देशलाई अव्यवस्था र अस्थिरताको चक्रब्यूहमा फसाउने चेतावनी दिनुभएको छ । व्यवस्थापिका–संसद्मा आफूविरुद्ध परेको अविश्वासको…

दलहरुबीच राम्रो समदझारी बनोस्ः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच समसामायिक राजनीतिक विषयमा भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान भएको सो भेटमा उहाँहरुबीच व्यवस्थापिका–संसद्मा संविधानका बारेमा…

राष्ट्रपति भण्डारी र नेता देउवाबीच राजनीतिक भेटघाट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेता देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा…