काँग्रेस र माओवादी केन्द्रसँगको छलफलपछि सठबन्धनले निर्णय लिने
काठमाडौं । सङ्घीय गठबन्धनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँगको छलफलपछि मात्र सरकारमा जाने नजाने विषयमा टुङ्गो लगाउने निर्णय गरेको छ । गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आज बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिका…
बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्रीसहित सातको मृत्यु
धनकुटा । संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस आज धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी…
मन्त्री छान्न माओवादी केन्द्रले बनायो मापदण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक तथा समावेशी प्रतिनिधित्वका आधारमा नयाँ सरकारका मन्त्री छनोट गर्ने भएको छ । सो पार्टीको आज यहाँ बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रिमण्डलमा सहभागी हुने मन्त्री छनोटको मापदण्ड तयार पारेको…
बाढीपहिरोका कारण मुलुकभर ६६ को मृत्यु, १५ बेपत्ता
काठमाडौं । गृह मन्त्रालयले केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोबाट अहिलेसम्म मुलुकभर ६६ को मृत्यु, ३१ घाइते र १५ जना बेपत्ता भएको जनाएको छ । मन्त्रालयका अनुसार पहिरोका कारण ७६ वटा घर पूर्णरुपमा र दुईवटा घरमा आंशिक रुपमा…
एनआरएन उपाध्याक्ष भट्ट बेल्जियममा
ब्रसेल्स । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष भवन भट्ट युरोपियन वैठकमा सहभागी हुन डेनमार्क कोपनहेगन जाने क्रममा वेल्जियम आउने कार्यक्रम रहेको छ । वेल्जियम वसाई को क्रममा गैर आवासीय नेपाली संघ वेल्जियमका साथीहरु…
प्रधानमन्त्री ओलीले ‘यो नेपाली शिर उचाली…’ उच्चारण गरेपछि…
काठमाडौं । ‘‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’’ प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, ‘‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट लुकेको छ भन्ने भ्रम नपाले हुन्छ ।’’
यही…
अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । अस्ट्रेलियामा रोजगारीको लागि पठाइदिने भन्दै ठगी गर्ने नुवाकोट काउली गाविस–१ का विनोद अधिकारीलाई प्रहरीले आज पक्राउ गरेको छ । युरो फाउन्डेसन कन्सल्टेन्सीका सञ्चालक अधिकारीलाई महानगरीय अपराध महाशाखाको टोलीले आज काठमाडौँबाट पक्राउ…
राष्ट्रपति ओलम्पीक टोलीसँग
राष्ट्रपति विद्यादेवी भण्डारी ब्राजिलको रियो ओलम्पीक खेलकुद प्रतियोगीतामा नेपालको तर्फबाट सहभागी हुन जान लागेको टोलीका साथमा ।
क्याथोलिक धर्मगुरुको हत्या
फ्रान्स। फ्रान्सको नर्मान्डीस्थित एक चर्चमा दुई आक्रमणकारी एक्कासी प्रवेश गरी ८४ वर्षीय क्याथोलिक धर्मगुरु ज्याक हमेलको हत्या गरेका छन् । नर्मान्डी राज्यको सेन्ट एतिने डुरौभरे शहरमा मा भएको उक्त आक्रमणबाट वयोवृद्ध धर्मगुरु हमेलको मृत्यु…
बाढी, पहिरोले हालसम्म २८ को मृत्यु, २४ बेपत्ता
काठमाडौं । गृह मन्त्रालयले केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण हालसम्म २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार प्यूठानमा ६, गुल्मीमा पाँच, पाल्पामा चार, बाग्लुङमा चार,…