सरकारमा जाने मन्त्रीको टुंगो आइतबार

काठमाडौं । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले आइतबारसम्म पार्टीले मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुंगो लगाउने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खतिवडाले भने,‘हामी आईतबारसम्म मन्त्रीको…

माओवादी केन्द्रको ‘राष्ट्रिय भेला’ अनिश्चित

नेकपा माओवादी केन्द्रको भदौ ११ गतेको लागि बोलाइएको महाधिवेशन आयोजक समिति सदस्यहरुको राष्ट्रिय भेला नहुने भएको छ । पार्टी सरकारमा गएको र आवश्यक तयारी पूरा नभएकाले ११ गते बोलाइएको बेला नहुने भएको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले…

सत्ताको प्रलोभनमा नयाँ गठबन्धन : एमाले

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकमा केही नेताले विभिन्न शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन बनेको बताउनुभएको छ । यही आइतबारदेखि जारी एमाले बैठकमा आज आफ्नो नेतृत्वमा गठित सरकार र त्यसले गरेका काम, अघिल्लो राजनीतिक…

भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि आज भारत प्रस्थान गर्नुभएको छ । नयाँ सरकार गठन भएका सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार…

नेविसङ्घको अध्यक्षमा महर निर्वाचित

काठमाडौं । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को अध्यक्षमा नयनसिंह महर निर्वाचित हुनुभएको छ । केहीबेरअघि सम्पन्न मतपरिणामअनुसार महर एक हजार ३३४ मतका साथ विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले राससलाई जानकारी दिनुभयो । उहाँका…

मुलुकलाई समृद्धितर्फ लैजान आर्थिक क्रान्ति जरुरी : डा भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई समृद्धितर्फ लैजान अब आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ । सहिद बेपत्ता परिवार घाइते अपाङ्ग संरक्षण मञ्चले रामवृक्ष यादवको २२औँ स्मृति दिवसका सन्दर्भमा आज…

उपप्रधानमन्त्री महरा र चिनियाँ प्रधानमन्त्री लीबीच भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछयाङसित बेइजिङमा आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रुपमा चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री…

एमालेले आगामी निर्वाचनका लागि पार्टी पङ्क्ति परिचालन गर्ने

काठमाडौं । नेकपा (एमाले)ले परिवर्तित सन्दर्भमा पार्टीका धारणा स्पष्ट पार्न तथा आफ्नो नेतृत्वको सरकारले प्रस्तुत गरेका नीति, कार्यक्रम तथा बजेट र आगामी निर्वाचन तयारीका लागि पार्टी पङ्क्ति परिचालन गर्ने भएको छ । पार्टीको जारी स्थायी…

डा केसीले सडकबाट सङ्घर्ष थाल्ने

काठमाडौं । सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा गोविन्द केसीले यही भदौ ४ गते सडकबाट दबाब दिने कार्यक्रमको घोषणा गर्नुभएको छ । आज शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी भदौ ४ गते शनिबार डा केसीले प्रधानमन्त्रीलाई…