परराष्ट्रमन्त्री डा महत र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र भारतीय विदेशमन्त्री शुषमा स्वराजबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ता निकै सौहार्दपूर्ण रुपमा भएको र त्यस क्रममा आगामी दिनमा नेपाल भारत सम्बधलाई थप सुमधुर र सुदृढ कसरी…

दुई नक्कली डाक्टर पक्राउ

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नपा–१३ घर भई हाल संयुक्त अरब इमिरेट्समा कार्यरत बालकृष्ण अर्याल र धनुषा…

एमालेले सातै प्रदेशमा कमिटी गठन

काठमाडौं । नेकपा (एमाले) स्थायी समितिको बैठकले पार्टीको सातवटै प्रदेशमा कमिटी गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज केन्द्रीय कार्यालय, धुम्बराहीमा सम्पन्न बैठकले सातवटै प्रदेश कमिटीलाई पूर्णता दिने काम गरेको पार्टी सचिव तथा…

बेलायतमा नेपाली विद्यार्थीहरुको सम्मान

रेडिङ्ग । यस वर्ष  जीसीएस्ई उत्तिर्ण  नेपाली विद्यार्थीहरुलाई   हाइली स्किल्ड माइग्र्यन्ट फोरम रेडिङ्गले सम्मान गरेको छ।  उक्त  ' जीसीएस्ई एप्रिसिएसन’ कार्यक्रममा  जीसीएस्ई   उत्तीर्ण २८ जना  विद्यार्थीहरुलाई  ट्रफी र प्रमाणपत्र प्रदान गरी…

महिला सङ्घको साधारणसभा

नेपाल अपाङ्ग महिला सङ्घको राजधानीमा आइतबार भएको १७औं वार्षिक साधारणसभाको उद्घाटनसत्रमा सहभागी स्वास्थ्यमन्त्री गगनकुमार थापालगायत ।

सुविसु क्यान कम टेक

काठमाडौँको भृकुटीमण्डपमा जारी सञ्चार प्रविधिसम्बन्धी (सुविसु क्यान कम टेक) प्रदर्शनीमा आइतबार अन्तिम दिनमा अवलोकन गर्दै विद्यार्थी ।

भारत भ्रमणले नयाँ अध्याय थप्ने प्रम दाहालको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताउनुभएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई भदौ ३० देखि असोज २ गतेसम्मको आफ्नो भारत भ्रमणबारे आज जानकारी दिँदै प्रधानमन्त्री…

देश विदेशीको हातमा पुग्ने खतरा बढ्यो : बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलको राजनीतिक स्वार्थका कारण देश विदेशीको हातमा पुग्ने खतरा बढेको बताउनुभएको छ । भक्तपुर नगरपालिका–१७ सल्लाघारीस्थित च्वाङ्ग गणेश विकास समितिले निर्माण गरेको सत्तलको आज…

कांग्रेस मन्त्रीलाई सभापति देउवाको निर्देशन

काठमाडौं । कांग्रेस सभपाति शेरवहादुर देउवाले संबिधान कार्यान्वयन र जनताले महशुष गर्ने किसिमका काम गर्न सरकारमा सहभागि कांग्रेसका मन्त्रीलाई निर्देशन दिएका छन् । आज विहान आफ्नै निवास बुढानिलकण्ठ बोलाएर सरकारमा सहभागि सबै मन्त्रीलाई…